अजिंगर भिरमा सडक बनेपछि खुसीयाली

दर्मिजा । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दर्मिजाका दल बहादुर गर्बुजा ९६ बर्ष पुग्नुभयो । उहाँ अहिले अरुको साहारा नलिए सम्म हिडडुल गर्न सक्नुहुन्छ । पहिलो पटक बेनी बजारमा मोटर देखेका उहाँले आफ्नै आँगन नजिकमा आएको मोटर बाटोको उद्घाटन गर्न

घतानमा मरेको चितुवा भेटियो

बेनी । म्याग्दीको बेनी नगरपालिका–९ घतानमा सोमबार मृत अवस्थामा चितुवा फेला परेको छ । घोर्लास सामुदायिक वनको आसपासमा पर्ने भालुदुल्ला भन्ने ठाउँको निजी जग्गामा अन्दाजी तीन वर्षको भाले चितुवा मृत फेला परेको डिभिजन बन कार्यालय, म्याग्दीले

भोर्लेनी र भेडाबारीमा सिचाईको समस्या (भिडियो खबर सहित )

भेडाबारी । सुन्तला गाउँमा परिणत भएको म्याग्दीको मंगला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीमा सिचाईको समस्या छ । सिचाई र सडक यातायातको समस्या भेडाबारी र भोर्लेनीको सुन्तला खेतिमा चुनौति बनेको छ । सुन्तला खेतीमा नमुना बनाई कृषि पर्यटन

दानामा जडिबुटीको पहिचान, संरक्षण र प्रयोग सम्बन्धी अभिमुखीकरण

गंगा पुन दाना, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा शनिबार जडिवुटीको पहिचान, संरक्षणर प्रयोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीको आयोजनामा परम्परागत

सारेमारेमा बनभोज स्थल निर्माण

सारेमारे । म्याग्दीको बेनी नगरपालिका–१ सारेमारेमा बनभोज स्थल निर्माण भएको छ । डिभिजन बन कार्यालय, कमेरे झ्याउरे सामुदायिक वन उपभोक्ता समूहको साझेदारी तथा स्थानीयबासीको श्रमदानमा बनभोज स्थल निर्माण भएको हो । वन कार्यालयको तीन लाख ८४ हजार

उद्यमशिलता बिकास तालिम

बेनी, । बेनीमा शनिबार १० दिने उद्यमशिलता बिकास तालिम सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग कार्यालयको आयोजनामा फागुन ४ गतेदेखि सुरु भएको तालिममा ब्यवसाय गरिरहेका र गर्न लागेका ३० जनाको सहभागिता थियो । तालिमको उद्यम बिकास सहजकर्ता

गलेश्वर मन्दिरको छाना फेर्ने कार्यकारी सभाको निर्णय

गलेश्वर, । पश्चिम नेपालको पशुपति नाथको रुपमा चिनिने म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरको छाना फेरिने भएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषको शनिबार सम्पन्न १५ औं कार्यकारी सभाले मन्दिरको छानालाई पित्तलले छाउने निर्णय

ताकममा नेकपाको प्रचण्ड नेपाल समूहको सभा

ताकम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले शनिबार धवलागिरी गाउँपालिका–७ ताकममा आभसभा गरेका छन् । पछिल्लो राजनीतिक अवस्थाको बिषयमा आफ्नो समूहको धारणा कार्यकर्ता र जनतासमक्ष पु¥याउने नेकपाको प्रचण्ड–नेपाल समूहको गाउँपालिका

जिसस म्याग्दीको पाँचौ जिल्ला सभा सम्पन्न

बेनी । जिल्ला समन्वय समिति म्याग्दीको पाँचौ जिल्ला सभा शुक्रबार बेनीमा सम्पन्न भएको छ । जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीको अध्यक्षतामा भएको सभाले गत आर्थिक बर्षमा भएका गतिबिधि समेटिएको प्रगति प्रतिवेदन, चालु आर्थिक वर्षको

सम्झौता र मापदण्ड बिपरित नदी दोहनमा प्रयोग भएको डोजर र टिप्पर नियन्त्रणमा

बेनी । म्याग्दीको बेनी नगरपालिका–६ मा पर्ने ठूलोबगर स्थित कालीगण्डकी नदीको बगरमा सम्झौता र मापदण्ड बिपरित नदी दोहनमा प्रयोग भएको डोजर र टिप्परलाई शुक्रबार सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । वातावरणीय परिक्षण प्रतिवेदन र नगरपालिकासँग