म्याग्दीका जेष्ठ नागरिकलाई आइतबारदेखि कोरोना बिरुद्धको खोेप लगाइने

बेनी । म्याग्दीका जेष्ठ नागरिकहरुलाई पनि आइतबारदेखि कोरोना भाइरस बिरुद्धको खोप लगाइने भएको छ । दोस्रो चरणमा ६५ वर्ष भन्दा बढी उमेरका नागरिकलाई खोप लगाउने तयारी गरिएको स्वास्थ्य कार्यालय, म्याग्दीले जनाएको छ । वडा स्तरका स्वास्थ्य

मगर विद्यार्थी संघको विस्तारित भेलाको तयारी तिब्र

बेनी । आगामी हप्ता बेनी बजारमा हुने नेपाल मगर विद्यार्थी संघको एघारौ राष्ट्रिय विस्तारित भेलाको तयारी तिब्र पारिएको छ । संघले शनिबार बेनीमा पत्रकार भेटघाट आयोजना गरेर फागुन २७ र २८ गते हुन लागेको भेलाको तयारीको बारेमा जानकारी गराएको हो ।

कृष्ण सेन–मदन स्मृति क्रियाशील पत्रकारिता पुरस्कार खड्कालाई

बेनी । कृष्ण सेन–मदन स्मृति क्रियाशिल पत्रकारिता पुरस्कार म्याग्दीका अग्रज पत्रकार घनश्याम खड्कालाई प्रदान गरिएको छ । प्रेस संगठन नेपालको शुक्रबार बेनीमा भएको जिल्ला भेलाको अवसरमा खड्कालाई रु. सात हजार सहित सम्मानपत्र र दोसल्ला ओढाएर

म्याग्दी जिसस योजना अनुगमनमा सक्रीय

बेनी, । जिल्ला समन्वय समिति म्याग्दीले संघ, प्रदेश स्थानीय सरकारले सञ्चालन गरेका योजना तथा आयोजनाहरुको अनुगमन सुरु गरेको छ । धवलागिरी गाउँपालिकाबाट अनुगमन सुरु गरेको हो । जिल्ला समन्वय समितिद्धारा प्रमुख देवेन्द्रबहादुर केसीले बुधबार र

अनुदानसँगै ऋण लिएरै भएपनि कर्णाली बनाउन जुटे स्थानीय सरकार

सुर्खेत, । कर्णाली प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले विकासका दृष्टिले निकै पछाडि रहेको कर्णालीमा राज्यले लगानी बढाउन ढिलो गर्नु नहुने बताउनुभएको छ । नगर विकास कोषले आयोजना गरेको प्रादेशिक कार्यशाला गोष्ठीमा उपस्थित प्रदेशभरीका

काँग्रेस नेता भट्टराईको स्मृति सभा

बेनी । नेपाली कांग्रेस म्याग्दीले बिहिबार बेनीमा पूर्वप्रधानमन्त्री एवं संस्थापक नेता कृष्णप्रसाद भट्टराई ‘किसुनजी’ को १० औं स्मृति दिवस मनाएको छ । संगमचोक स्थित पार्टी कार्यालयभा भएको कार्यक्रममा नेताहरुले स्वर्गीय भट्टराइको तस्बिरमा

डाडाँगाउँमा जनचेतनामुलक कार्यक्रम

बेनी । म्याग्दीको मालिका गाउँपालिका–३ डाडागाउँमा बिहिबार लागू औषध दुब्र्यसनी र साइबर अपराध बिरुद्धको जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । मालिका गाउँपालिकाको आयोजनामा इलाका प्रहरी कार्यालय दरवाङको समुदाय प्रहरी साझेदारी कार्यक्रम

धवलागिरीमा शिक्षक ब्यवस्थापन र दरबन्दी मिलान

मुना । म्याग्दीको धवलागिरी गाउँपालिकाले जिल्लामै पहिलो पटक शिक्षक ब्यवस्थापन र दरबन्दि मिलान गरेको छ । शिक्षा, बिज्ञान तथा प्रबिधी मन्त्रालयले बनाएको दरबन्दी मिलान तथा ब्यवस्थापन कार्यबिधी २०७६ बमोजिम पालिका स्तरीय कार्यबिधी बनाएर

नक्कली बुवा प्रकरण-मुनाका वडा अध्यक्ष र सचिबद्धारा प्रहरीमा आत्मसर्मपण

बेनी । झुटा बिबरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्नेलाई सघाएको आरोप लागेका म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनाका वडा अध्यक्ष पुर्म पुन र सचिब शिलु आले मगरले प्रहरीमा आत्मसर्मपण गरेका छन् । नक्कली छोरीको जन्मदर्ता गर्नुभएकी सचिब

बैसरीमा मापदण्ड र सम्झौता बिपरित नदी दोहन

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरी स्थित कालीगण्डकी नदीको बगरमा निर्माण ब्यवसायीले सम्झौता र मापदण्ड बिपरित उपकरण प्रयोग गरेर नदीजन्य बस्तुको उत्खनन् गर्न थालेका छन् । वातावरणीय परिक्षण प्रतिवेदन र गाउँपालिकासँग भएको ठेक्का