जलजलामा एमालेको नेपाल–खनाल समूहको समानान्तर कमिटि

मिलनचोक । नेकपाको ७३औँ स्थापना दिवसको अवसरमा नेकपा एमालेको (माधव÷झलनाथ पक्ष) जलजला गाउँपालिकाका अगुवा कार्यकर्ताहरुको भेला बिहिबार मिलनचोकमा सम्पन्न भएको छ । भेलाले टुङ्गनाथ पौडेललाई नेकपा एमालेको (माधव÷झलनाथ पक्ष) जलजला गाउँपालिकाको

धौलागिरी आधार शिविरमा सञ्चार सेवा बिस्तार, गुर्जामा थ्रिजी सञ्चालन

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–४ स्थित संसारको सातौ अग्लो धौलागिरी हिमालको आधार शिविर क्षेत्रमा सञ्चार सेवा बिस्तार भएको छ । नेपाल टेलीकमले सोही वडाको बगर स्थित जरमुट्ठी धुरीमा बिटिएस टावर स्थापना गरेर भौगोलिक रुपमा बिकट र दुर्गम

म्याग्दीमा १७ जनामा परिक्षण गर्दा ११ जनामा कोरोना पुष्टि

बेनी । म्याग्दीमा १७ जनाको स्वाबको नमुना परिक्षण गर्दा ११ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीले बैशाख ५ गते १७ वटा स्वाबको नमुना संकलन गरेर कोरोना परिक्षणका लागि पोखरा स्थित प्रयोगशालामा पठाएको थियो । कार्यालयका

मुस्ताङ घुम्न गएका अन्नपूर्णको टोली फर्किए, खर्च व्यक्तिगत रुपमा ब्यहोर्ने

बेनी । कार्यालयको कामकाजनै प्रभावित बनाएर मुस्ताङ भ्रमणमा गएका म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारीहरुको टोली बिच बाटोबाटै फर्किएको छ । चौतर्फि बिरोध र आलोचना भएपछि उपल्लो मुस्ताङको कोरला नाका सम्म पुग्ने चार दिनको

नौ महिनामा पन्ध्र प्रतिशत बिकास बजेट खर्च गरेको अन्नपूर्णका जनप्रतिनिधि र कर्मचारीको…

पोखरेबगर । चालु आर्थिक वर्ष २०७७÷७८ को नौ महिनामा पन्ध्र प्रतिशत मात्र बिकास बजेट खर्च गरेको म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारीहरु कार्यालयको प्रशासनिक र आर्थिक कामलाई ठप्प बनाएर घुमघाममा निस्किएका छन् । गत चैत २८

ताकममा अन्नपूर्ण र जगन्नाथको मुर्तिलाई रथयात्रा (फोटो फिचर)

गोपाल आचार्य / कृष्णराज पौडेल ताकम । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा बुधबार ऐतिहाँसिक ताकमकोतमा प्राण प्रतिष्ठा गर्न लागिएको अन्नपूर्ण र जगन्नाथको मुर्तिलाई रथयात्रा गराइएको छ । एक वर्षअघि धारापानी स्थित भगवति

अर्जमका पृथु सत्र दिनदेखि बेपत्ता

बेनी । म्याग्दीको बेनी नगरपालिका–१ अर्जमका एक व्यक्ति १७ दिन देखि बेपत्ता भएका छन् । २०७७ चैत २२ गते राती ९ बजेदेखि सम्पर्कविहिन भएका ५६ बर्षिय पृथु नेपालीको अवस्था पहिचान हुन नसक्दा खोजीमा सघाउन परिवारले अपिल गरेका छन् । छिमेकी, आफन्त

स्तरोन्नितिका लागि बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द

बेनी । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द हुन थालेको छ । बिस्फोटक पदार्थको प्रयोग गरेर स्तरोन्नति र बिस्तारको काम गर्न बेनी–जोमसोम–कोरला सडक आयोजनाले यही बैशाख मसान्त सम्म दैनिक ९ घण्टा सवारी आवत

म्याग्दीका धार्मिक स्थल र मेला महोत्सव बैशाख मसान्त सम्मका लागि बन्द

बेनी । जिल्ला प्रशासन कार्यालय म्याग्दीले बुधबारदेखि लागू हुने गरी बैशाख मसान्त सम्मका लागि धार्मिक स्थल, खेलकुद कार्यक्रम र मेला महोत्सव सञ्चालनमा रोक लगाएको छ । एक सूचना जारी गर्दै सिनेमा हल, सभा, आमसभा, जुलुस, खेलकुद र मानिसहरुको

पुलाचौर भगवती कोत मन्दिरको पुनर्निर्माण

बेनी । बेनी नगरपालिका–५, पुलाचौरको सिद्दीदात्री भगवती कोत मन्दिरको पुनर्निर्माणसँगै मंगलबार चैतेदसैंको दिन भब्य उद्घाटन गरिएको छ । नेपालमा बाईसे–चौबीसे राज्यताका तत्कालीन २४ कोतअन्तर्गत रहेको ऐतिहासिक पर्वत राज्यको डढेकोत राजदरबारको