म्याग्दीका शैक्षिक संस्था चौध दिन बन्द

बेनी । म्याग्दीका शैक्षिक संस्थाहरु चौध दिनका लागि बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीमा सोमबार बसेको कोभिड–१९ जिल्ला संकट ब्यवस्थापन केन्द्रको आकस्मिक बैठकले २०७८ बैशाख १५ देखि २८ गतेसम्म शैक्षिक संस्था बन्द गर्ने

जनजागृति माविमा दुई कोठे भवन निर्माण

मल्कवाङ । म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङमा रहेका जनजागृति माविमा निर्माण भएको दुई कोठे भवनको सोमबार हस्तान्तरण र उद्घाटन गरिएको छ । गुड नेवर्स इन्टरनेशनलको आर्थिक तथा प्राबिधिक सहयोगमा संगम म्याग्दीद्धारा सञ्चालित सामुदायिक

म्याग्दीमा कोरोना नियन्त्रणका योजना कागजमै सिमित (भिडियो खबर सहित)

बेनी । कोरोना (भाइरस)को दोस्रो लहरबाट म्याग्दीमा पनि संक्रमण फैलिदै गएको छ । पुर्व तयारी, निर्णय कार्यान्वयन, फितलो समन्वय र कमजोर ब्यवस्थापनले जोखिम बढाएको छ । कोरोना नियन्त्रणका लागि गरिएका निर्णयहरु सम्बद्ध पक्षको बेवास्ताले कागजमै

करबाकेलीमा सङ्ग्रहालय स्थापना (भिडियो रिपोर्ट सहित)

राम्चे । चन्दा संकलन गरेर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडा स्थित करबाकेलीमा संग्रहालय स्थापना गरेका छन् । करबाकेली बाबा संरक्षण समितिको अगुवाइमा म्याग्दीको पहिचान झल्काउने संग्रहालय स्थापना भएको हो । समितिका संरक्षक चामबहादुर

अनुगमन समितिको ढिलासुस्तिले अन्नपूर्णका उपभोक्ता समिति मर्कामा

पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँकार्यपालिका अन्तरगतको अनुगमन समितिको निश्क्रीयता र बेवास्ताका कारण उपभोक्ता समितिका पदाधीकारी मर्कामा परेका छन् । काम सकेको महिनौ सम्म अनुगमन समितिले स्थलगत निरिक्षण गर्न र प्रतिवेदन दिन ढिलाई गर्दा

म्याग्दीमा औलोका बिरामीको संख्या शून्य

बेनी, म्याग्दी जिल्लामा औलो रोगका बिरामीको संख्यामा शून्यमा झरेको छ । स्वास्थ्य कार्यालय म्याग्दीले विश्व औलो दिवस –२०७८ को अवसरमा आइतबार बेनीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पछिल्लो तीन वर्षयता जिल्लामा औलाका बिरामीको संख्या

नेराशिसंघ अन्नपूर्णको अध्यक्षमा बरुवाल

पोखरेबगर । नेपाल राष्ट्रिय शिक्षक संगठन अन्नपूर्ण गाउँपालिकाको दोस्रो अधिवेशनबाट बिमल बरुवालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । पोखरेबगरमा शनिबार भएको अधिवेशनबाट चयन भएको कार्यसमितिको उपाध्यक्षमा गोबिन्द थापा, महिला उपाध्यक्षमा

देबिस्थान र हिस्तानमा माओवादी केन्द्रको वडा कमिटि पुर्नगठन

बेनी । नेकपा माओवादी केन्द्रले शनिबार मालिका गाउँपालिका–५ देविस्थान र अन्नपूर्ण गाउँपालिका–७ हिस्तानमा वडा कमिटि पुनगठन गरेको छ । देबिस्थानमा शनिबार भएको माओवादी केन्द्रका कार्यकर्ता भेलाले रबिन्द्र राणा अध्यक्ष र तुल नारायण पुन सचिब

मुस्ताङमा भेटेरीनरी दिवस मनाइयो

जोमसोम । भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र मुस्ताङको आयोजनामा शनिबार एक कार्यक्रमका बिच विश्व भेटेरीनरी दिवस मनाइएको छ । भेटेरीनरी दिवसको अवसरमा घरपझोङ गाउँपालिका–३ स्याङमा ब्यवसायिक गाइपालन गरेर दूध उत्पादन गर्दै आएका ४० जना

बेनी सामुदायिकको ब्यवस्थापन समितिमा नयाँ नेतृत्व

बेनी । नेपालकै नमुना बेनी सामुदायिक माध्यमिक बिद्यालयको ब्यवस्थापन समितिको अध्यक्षमा सम्मरबहादुर थापा चयन हुनुभएको छ । प्रअ दिपक श्रेष्ठ सदस्य सचिव रहनुभएको समितिको सदस्यहरुमा पदम किसान, सुमन श्रेष्ठ (गिरी), उषा किसान, पुष्पा पुन,