बेनपा ६ का कृषकहरुलाई यान्त्रिक हलो बितरण

बेनी । बेनी नगरपालिकाको वडा न. ६ का कृषकहरुलाई शुक्रबार यान्त्रिक हलो बितरण गरिएको छ । वडा नम्बर ६ को कार्यालयको प्रस्तावमा बेनी नगरपालिकाले चालु आर्थिक वर्षमा बिनियोजन गरेको बजेट र योजना तथा कार्यक्रम अनुसार ३३ प्रतिशत अनुदानमा २७ वटा

औलामा खानेपानीको हाहाकार (भिडियो खबर सहित)

औला । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ औलामा खानेपानीको हाहाकार मच्चिएको छ । बीस बर्षअघि निर्माण भएको औला खानेपानी तथा सरसफाई आयोजनाको मुहान सुकेपछि हाहाकार मच्चिएको हो । उपभोक्ता समितिका अध्यक्ष डिलप्रसाद फगामीले खोलाकाई भन्ने ठाउँमा

बेनीमा बजार अनुगमन

बेनी । म्याग्दीको सदरमुकाम बेनीमा बिहिबार बजार अनुगमन गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय म्याग्दी र जिल्ला प्रशासन कार्यालयको समन्वयमा बजारका विभिन्न ठाउँका पसलहरुमा अनुगमन भएको हो । १४ वटा पसलहरुको अनुगमन गरेर म्याद नाघेका,

अन्नपूर्णको कार्यपालिका सदस्यहरुको यस्तो आयो प्रतिक्रिया

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका जनप्रतिनीधिहरुले एक हप्ता अघि भएको उनिहरुको मुस्ताङ भ्रमणसँग सम्बन्धित समाचारको बिषयमा बिहिबार एक संयुक्त प्रेस बिज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको जनाएका छन् । योजना तथा कार्यक्रम

उद्योग बाणिज्य संघद्धारा सचेतनामुलक कार्यक्रम

बेनी । म्याग्दी उद्योग बाणिज्य संघले तिब्र रुपपा फैलिएको दोस्रो लहरको कोरोना भाइरस नियन्त्रणका लागि बिहिबार बेनीमा सचेतनामुलक कार्यक्रम गरेको छ । कोरोना भाइरस नियन्त्रणका लागि सन्देशमुलक सूचना लेखिएका ब्यानर राख्नुका साथै घरदैलो गरेर

बेनीमा आइसोलेशन निर्माण शुरु

बेनी । दोस्रो लहरको कोरोना (भाइरस)को संक्रमण दर तिब्र रुपमा फैलिन थालेपछि बेनीमा आइसोलेशन वार्ड निर्माण शुरु भएको छ । कोरोना संक्रमितको उपचारका लागि सदरमुकाममा स्थान अभाव भएपछि बेनी नगरपालिकाको अगुवाइमा आइसोलेशन निर्माण सुरु भएको हो ।

म्याग्दी क्याम्पसको अधिवेशन स्थगित

बेनी । म्याग्दी बहुमुखी क्याम्पसको यही बैशाख १७ र १८ गते हुने भनिएको २० औ क्याम्पससभा तथा ११ औ अधिवेशन स्थगित भएको छ । क्याम्पस सञ्चालक समितिको नयाँ नेतृत्व चयनका लागि हुन लागेको सभा र अधिवेशन तिब्र रुपमा फैलिएको दोस्रो चरणको कोरोना

ओपिडी बन्द भएपछि बेनी अस्पतालमा हेल्लो डक्टर सेवा सुरु

बेनी । म्याग्दीको बेनी अस्पतालले स्वास्थ्य मन्त्रालयको निर्णय र निर्देशन अनुसार बुधबार देखि ओपिडी बन्द भएपछि हेल्लो डक्टर सेवा सरु गरेको छ । तिब्र रुपमा फैलिएको दोस्रो लहरको कोरोना (भाइरस) नियन्त्रण गर्न र थप बढ्न नदिनका लागि अस्पतालले

बाख्रापालक महासंघ म्याग्दीमा नयाँ नेतृत्व

बेनी । नेपाल ब्यवसायिक बाख्रापालन महासंघ म्याग्दीको बुधबार सम्पन्न जिल्ला अधिवेशनबाट कृष्ण मल्लको अध्यक्षतामा कार्यसमिति चयन भएको छ । समितिको उपाध्यक्षमा महेन्द्र बानिया, महासचिवमा नरबहादुर थापामगर, कोषाध्यक्षमा सुन्तली जिसी (खड्का) र

म्याग्दीका तातोपानी कुुण्डहरु बन्द

बेनी । तिब्र रुपमा फैलिएको दोस्रो लहरको कोरोना (भाइरस) नियन्त्रणका लागि म्याग्दीका तातोपानी कुण्डमा स्नानका लागि बन्द गरिएको छ । प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा बुधबार प्रशासनमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले