म्याग्दी क्याम्पसको अधिवेशन स्थगित

Gandaki Pardesh notice

बेनी । म्याग्दी बहुमुखी क्याम्पसको यही बैशाख १७ र १८ गते हुने भनिएको २० औ क्याम्पससभा तथा ११ औ अधिवेशन स्थगित भएको छ ।

क्याम्पस सञ्चालक समितिको नयाँ नेतृत्व चयनका लागि हुन लागेको सभा र अधिवेशन तिब्र रुपमा फैलिएको दोस्रो चरणको कोरोना भाइरसको संक्रमणको जोखिमका कारण बन्द भएको हो ।

Bhautik ministry notice about road

क्याम्पस प्रमुख गोरखबहादुर जिसीले बुधबार एक सूचना जारी गर्दै कोभिड–१९ जिल्ला संकट ब्यवस्थापन केन्द्र र जिल्ला प्रशासन कार्यालयले भौतिक उपस्थितिमा शैक्षिक क्रियाकलाप, सभा, सम्मेलन, समारोह बन्द गर्न आदेश जारी गरेका कारण सभा स्थगित गरिएको जानकारी गराउनुभएको छ ।

Shreekrishna hardwear in news

बैशाख १४ गते बसेको क्याम्पस सञ्चालक समितिको बैठकले अर्को निर्णय नहुँदा सम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...