जनसांस्कृतिक महासंघमा नारायण र पदम

Sinchai Khanipani notice

बेनी, । नेकपा माओवादी केन्द्र निकट जनसांस्कृतिक महासंघ नेपाल म्याग्दीको संयोजक र सहसंयोजक चयन भएका छन् ।

Bhautik ministry notice about road

महासंघको सोमबार पोखरामा सम्पन्न प्रदेश भेलाले म्याग्दी जिल्ला संयोजकमा नारायण पौडेल र सहसंयोजकमा पदम बिश्वकर्मालाई मनोनित गरेको छ । पौडेल र बिश्वकर्मा प्रदेश सदस्यमा पनि चयन हुनुभएको छ । अस्मिता परियारलाई जिल्ला सदस्यमा चयन गरिएको छ ।

संयोजक पौडेल र सहसंयोजक बिश्वकर्माले सदस्यता बिस्तार, छिट्टै जिल्ला भेला, सम्मेलन गरेर कार्यसमितिलाई पूर्णता दिने बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...