जो बिदेशको जागिर छोडेर जंगलमा भेडापालनमा ब्यस्त छन्
बेनी, म्याग्दीको रघुगंगा गाउँपालिका–८ पात्लेखर्कस्थित छिसखर्कको भेडीगोठमा व्यस्त रहेका मिलन छन्त्याल ४५ वर्ष उमेर पार गर्नुभयो ।युवा अवस्थाको करिब १५ वर्ष प्रवासमा जीवन बिताएका छन्त्याल विगत पाँच वर्षदेखि गाउँका पाखापखेरा र वनजङ्गलतिर!-->…
