लाइब्रेरी फाउण्डेशनमा म्याग्दीका थापा

बेनी । नेपालमा बिद्युतीय पुस्तकालय बिस्तारको काम गर्दै आएको नेपाल लाइब्रेरी फाउण्ेशनको अध्यक्षमा म्याग्दीका चक्रबहादुर थापा निर्बाचित हुनुभएको छ । शनिबार काठमाडौमा भौतिक र भर्चुअल माध्यमबाट भएको आठौ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट

मंगलामा तरुणदल पुर्नगठन र लोकतान्त्रिक खेलकुद संघ गठन

बेनी । मंगला गाउँपालिकामा शनिबार नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुणदल पुर्नगठन र लोकतान्त्रिक खेलकुद संघ गठन भएको छ । विपिन खड्काको अध्यक्षतामा, उपाध्यक्षमा रामबहादुर खत्री, निर्मलसिंह ठकुरी, सुमन घर्ति मगर, कुमार लामिछाने विक,

बेनीमा खानेपानीको क्षमता बिस्तार र गुणस्तर सुधार गरिदै (भिडियो खबर सहित )

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजारमा बितरण हुने खानेपानीको गुणस्तर सुधार र क्षमता बिस्तारको काम शुरु भएको छ । संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना म्याग्दीले बेनी खानेपानी उपभोक्ता संस्थाले बितरण गर्दै आएको खानेपानीको क्षमता बढाएर

चिनाकोटमा पर्यटकीय पुर्बाधार निर्माण

दर्पण रोकाबरंजा । म्याग्दीको मंगला गाउँपालिका–३ स्थित चिनाकोटमा पर्यटकीय पुर्बाधार निर्माण भएको छ । भू–तथा जलाधार ब्यवस्थापन कार्यालय पर्वतको रु. बीस लाख बजेटमा स्थानीयबासीहरुले श्रमदान गरेर पदमार्ग, खानेपानी र सार्वजनिक शौचालय निर्माण

जलजलाका गाइभैसीलाई पोषण भत्ता

साजन परियारबेनी । पर्वतको जलजला गाउँपालिकाले सञ्चालन गरेको सुत्केरी गाइभैसीलाई पोषण भत्ता दिने कार्यक्रम प्रभावकारी बनेको छ । कृतिम गर्भाधानको माध्यमबाट गाइभैसीको नश्ल सुधार गरि उत्पादन बढाउन पोषण भत्ता कार्यक्रम प्रभावकारी देखिएको हो ।

सिंगामा १०१ सदस्यीय वाइसीएलको वडा कमिटि निर्बाचित

बेनी । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा शनिबार सन्दिप केसीको अध्यक्षतामा नेकपा माओवादी (केन्द्र)को भातृ संगठन वाइसीएलको १०१ सदस्यीय वडा कमिटि गठन भएको छ । सिंगामा शनिबार भएको भेलाबाट निर्बाचित कमिटिको उपाध्यक्षमा बाबुराम केसी,

म्याग्दीका खोमराज वल्ड आईडलमा मनोनयन

बेनी । म्याग्दीको बेनी नगरपालिका–५ का दृष्टिबिहिन खोमराज शर्मा वल्र्ड आइडलको मनोनयनमा पर्नुभएको छ ।पोखरामा बसेर दृष्टिबिहिनको शिक्षा, प्रबिधि, रोजगारमा पहुँच बढाउन र शसक्तिकरणमा सक्रिय शर्मालाई नेपाल नेत्रहिन संघले वल्र्ड आइडलको मनोनयन

जो बिदेशको जागिर छोडेर जंगलमा भेडापालनमा ब्यस्त छन्

बेनी, म्याग्दीको रघुगंगा गाउँपालिका–८ पात्लेखर्कस्थित छिसखर्कको भेडीगोठमा व्यस्त रहेका मिलन छन्त्याल ४५ वर्ष उमेर पार गर्नुभयो ।युवा अवस्थाको करिब १५ वर्ष प्रवासमा जीवन बिताएका छन्त्याल विगत पाँच वर्षदेखि गाउँका पाखापखेरा र वनजङ्गलतिर

किन थुनिन्छन् म्याग्दीका नदी ? कारण यस्तो छ

बेनी । रघुगंगा गाउँपालिका–६ रायखोरको पहिरो खसेर बिहिबार थुनिएको म्याग्दीको रघुगंगा नदीमा करिब एक किलोमिटर लामो, १५ मिटर चौडाई र १० मिटर गहिरो तलाउ बनेको छ । तलाउ भरिएर कालीगण्डकीको सहायक रघुगंगा नदी पुरानै स्वरुपमा बगेपनि निरन्तर

आहा लेकाली आलु …

बेनी, बेनीमा बिक्रीका लागि राखिएको अन्नपूर्ण गाउँपालिकाको शिख र घार क्षेत्रमा उत्पादन भएको आलु । उच्च पहाडी क्षेत्रको चिसो र लेकाली हावापानीमा रासायनिक बिषादी र मलको प्रयोग बिना उत्पादन भएको स्वादीलो आलुको पोखरा, काठमाडौ लगायत सहरमा माग