जनसम्पर्क समिति पोर्चुगलको अध्यक्षमा वकिल केसीको उम्मेद्वारी

बेनी । नेपाली जनसम्पर्क समिति पोर्चुगलको आगामी अध्यक्षका लागि वकिल केसीले उम्मेद्वारी दिने भएका छन । कार्यबहाक अध्यक्ष समेत रहेका केसीले आगामी कार्याकालका लागि अध्यक्षमा उम्मेद्वारी दिने निर्णय गरेका हुन । पोर्चुगलमा आगामी अक्टुबर ३ मा

नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि राखेपको टोली म्याग्दीमा

बेनी । यसै बर्ष गण्डकी प्रदेशमा सञ्चालन हुने नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी शुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद्ले आगामी फागुन महिनामा प्रतियोगिता सञ्चालन गर्ने तयारी सहित पूर्बाधार निर्माण, खेल प्रशिक्षण र ब्यवस्थापकीय काम

चिनाखेतमा खानेपानी योजना निर्माण

बेनी । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको चिनाखेतका घरघरमा खानेपानी सुबिधा बिस्तार भएको छ । बेनी नगरपालिकाले निर्माण गरेको चिनाखेत खानेपानी आयोजनाबाट ७६ घरधुरी लाभान्वित भएका हुन् । नगरपालिकाका असिस्टेन्ट सब इञ्जिनियर चन्द्रबहादुर

पिप्लेमा वाईसीएलको वडा कमिटी गठन

बेनी । रघुगंगा गाउँपालिका–३ पिप्लेमा सोमबार नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसीएलको वडा कमिटी गठन भएको छ । सुरेन्द्र मल्लको अध्यक्षतामा गठन भएको ११५ सदस्यीय समितिको प्रथम उपाध्यक्षमा जगत विक, द्धितिय उपाध्यक्षमा गोपाल राना मगर,

जनसांस्कृतिक महासंघमा नारायण र पदम

बेनी, । नेकपा माओवादी केन्द्र निकट जनसांस्कृतिक महासंघ नेपाल म्याग्दीको संयोजक र सहसंयोजक चयन भएका छन् । महासंघको सोमबार पोखरामा सम्पन्न प्रदेश भेलाले म्याग्दी जिल्ला संयोजकमा नारायण पौडेल र सहसंयोजकमा पदम बिश्वकर्मालाई मनोनित गरेको छ ।

बिजुलीका पोल भाडाका लागि सम्झौता, नबिकरण र बक्यौता भुक्तानी गर्न ताकेता

बेनी । नेपाल बिद्युत प्राधिकरण म्याग्दी बितरण केन्द्रले बिद्युतका पोल प्रयोग गरेका केबल र इन्टरनेट सेवा प्रदायकहरुलाई सम्झौता, नबिकरण र बक्यौता भुक्तानीका लागि ताकेता गरेको छ । नेपाल बिद्युत प्राधिकरणको बिद्युतीय संरचनाहरु प्रयोग गरी

सेवानिवृत गोर्खा सैनिक कालिजपालनमा (भिडियो सहित )

भकुण्डे । म्याग्दीको बेनी नगरपालिका–२ फापरखेतमा एक जना सेवा निवृत्त सैनिकले ब्यवसायिक कालिजपालन शुरु गर्नुभएको छ । भारतीय गोर्खा सैनिकबाट सेवा निबृत्त नबिन घिमिरेले ब्यवसायिक कालिजपालन गरेर स्वरोजगार बन्नुभएको हो । “पल्टनमा हुँदा

अमेरिकामा रघुनाथ सुबेदीको अध्यक्षतामा मोना गठन

बेनी । अमेरिकामा बिस्तार भएको म्याग्दी प्रवासी नेपाली संघ (मोना )को रघुनाथ सुबेदीको अध्यक्षतामा राष्ट्रिय कार्य समिति गठन भएको छ । अमेरिकाको भर्जिनिया राज्यको फेयरफ्याक्समा सेप्टेम्बर २६ का आइतबारका दिन आयोजित कार्यक्रममा अमेरिकामा

काँग्रेस जलजलाको सभापतिमा पौडेल निर्बाचित

बेनी । नेपाली काँग्रेस जलजला गाउँपालिकाको सभापतिमा इन्दुप्रकाश पौडेल निर्बाचित हुनुभएको छ । मोहनचोक स्थित गाउँपालिका कार्यसमितिको कार्यालयमा भएको मतदानमा निकटतम प्रतिस्पर्धी हरिबिकास जिसीलाई १५ मतले पछि पार्दै पौडेल पालिका सभापति

काँग्रेसको बेनी नगर सभापतिमा रबिन्द्र कार्की निर्बाचित

बेनी । नेपाली काँग्रेसको बेनी नगर सभापतिमा रबिन्द्र कार्की निर्बाचित हुनुभएको छ । १४ औ महाधिवेशन अन्तरगत आइतबार भएको मतदानमा बेनी नगरपालिका–९ गलेश्वरका कार्कीले ७६ मत ल्याएर सभापतिमा निर्बाचित हुनुभएको हो । निर्बाचन अधिकृत निरञ्जनराज