सिंगामा ब्यवसायिक फुल खेती

बेनी । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा ब्यवसायिक फुल खेती गरिएको छ ।तिहार पर्व र जिल्लामा आयोजना हुने कार्यक्रमहरुलाई लक्षित गरेर हरियाली ग्रुप प्रा.लीले ब्यवसायिक फुल उत्पादन गरेको हो । आँगेबगर र सिंगामा दुई÷दुई रोपनी क्षेत्रफलमा फुल

मुस्ताङका पाँचै पालिकामा एमालेको सर्वसम्मत नेतृत्व चयन

जोमसोम । मुस्ताङको पाँच वटै स्थानीय तहमा नेकपा एमालेको सर्वसम्मन नेतृत्व चयन भएको छ । थासाङ गाउँपालिकामा नबिन भट्टचनको अध्यक्षतामा सुनिता शेर्पा उपाध्यक्ष, महेन्द्र गौचन सचिब, सिस्ने बिक र सुनिल परियार उपसचिब तथा नरसिंह शेरचन आर्थिक

रघुगंगाका शिक्षकलाई बिषयगत तालिम

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीको अमर माबिमा आधारभूत तहका शिक्षकहरुको लागि तेस्रो चरणको बिषयगत तालिम सम्पन्न भएको छ । कात्तिक ११ देखि १६ गतेसम्म सञ्चालन भएको तालिममा झिँ, पाखापानी, चिमखोला र कुइनेमंगलेका ८७ जना

ताकममा अस्पताल भवन निर्माण शुरु

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा पालिका स्तरीय अस्पतालको भवन निर्माण शुरु भएको छ । संघीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने योजना अनुसार ताकममा भवन निर्माण हुन लागेको हो । धवलागिरी गाउँपालिकाका

एमाले अन्नपूर्णको अध्यक्षमा धनकुमार पुर्जा

पोखरेबगर । नेकपा एमाले अन्नपूर्ण गाउँपालिका कमिटिको अध्यक्षमा धनकुमार पुर्जा चयन हुनुभएको छ । पोखरेबगरमा मंगलबार भएको प्रथम पालिका अधिबेशनले दोवाका पुर्जाको अध्यक्षतामा ४५ सदस्यीय कमिटि सर्बसम्मत चयन गरेको नेकपा एमाले म्याग्दीका सचिब

यतिमा सांस्कृतिक साँझ

बेनी । बेनीको होटल यतिका संस्थापक स्वर्गीय राम गौचनको स्मृतिमा मंगलबार लोक सांस्कृतिक साँझ भएको छ । बेनीको क्याम्पसचोक स्थित होटल यतिको आयोजनामा दीपावली पर्वको अवसरमा सांस्कृतिक कार्यक्रम भएको हो । कार्यक्रममा कलाकार बसन्त थापा, प्रकाश

म्याग्दीका पत्रकार धिरन खत्रीलाई कृष्णसेन मदन स्मृति पत्रकारिता पुरस्कार प्रदान

बेनी, कृष्ण सेन–मदन स्मृति पत्रकारिता पुरस्कार–२०७८ म्याग्दीका क्रियाशील पत्रकार धिरन खत्रीलाई प्रदान गरिएको छ । प्रेस सेन्टर नेपाल म्याग्दीको मंगलबार बेनीमा भएको चौथो जिल्ला सम्मेलनको अवसरमा खत्रीलाई रु. सात हजार सहित सम्मानपत्र र

पढ्दै कमाउदै कार्यक्रम कार्यान्वयनको तयारी गरेको शिक्षा मन्त्री पौडेलको भनाई

बेनी । शिक्षा, बिज्ञान तथा प्रबिधी मन्त्री देबेन्द्र पौडेलले मन्त्रालयले पढ्दै कमाउदै कार्यक्रम कार्यान्वयनको तयारी गरेको बताउनुभएको छ । म्याग्दीको बेनीमा मंगलबार भएको कार्यक्रममा मन्त्री पौडेलले बिपन्न समुदायका बिद्यार्थीको उच्च

प्रेस सेन्टर म्याग्दीको अध्यक्षमा कमल खत्री चयन

बेनी । प्रेस सेन्टर म्याग्दीको मंगलबार बेनीमा सम्पन्न चौथो जिल्ला सम्मेलनबाट कमल खत्रीको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कमिटि चयन भएको छ । कमिटिको उपाध्यक्षमा पदम बिश्वकर्मा, आशिका मल्ल, सचिबमा धिरन खत्री र कोषाध्यक्षमा प्रिया कार्की चयन

बिकास आयोजनालाई गति दिन जिल्ला सभाको निर्देशन

बेनी । जिल्ला समन्वय समिति म्याग्दीको छैठौ जिल्ला सभा सोमबार बेनीमा सम्पन्न भएको छ । सभाले ढिलासुस्तिले थलिएका बिकास आयोजनालाई गति दिन सम्बन्धित निकाय, आयोजना र निर्माण ब्यवसायीलाई ताकेता गर्ने निर्णय गरेको छ । जिसस प्रमुख देबेन्द्र