तीन बुदे सहमति कार्यान्वनयमा बेवास्ता भयो– बिप्लप

हतारिएर एकता गर्दैनौ बेनी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिब नेत्रबिक्रम चन्द् (बिप्लप)ले तीन बुदे सहमति कार्यान्वयनमा सरकारले बेवास्ता गरेको बताउनु भएको छ । म्याग्दीको बेनीमा बुधबार मगर मुक्तिमोर्चाको चौथो राष्ट्रिय

बेनीमा मगर मुक्ति मोर्चाको सम्मेलन सम्मेलन शुरु, बिप्लपले सम्बोधन गर्ने

बेनी । नेत्रबिक्रम चन्द (बिप्लप) नेतृत्वको नेकपाको भातृ संगठन मगर मुक्ति मोर्चाको चौथो राष्ट्रिय सम्मेलन बुधबारदेखि बेनीमा शुरु भएको छ । नेकपाका महासचिब नेत्रबिक्रम चन्द्ले बेनीको खुल्ला मञ्चमा केही बेरमा उद्घाटन र सम्बोधन गर्ने

बलात्कार आरोपमा एक जना पक्राउ

बेनी । म्याग्दीको मंगला गाउँपालिका–२ मिठौलाका एक ब्यक्तिलाई बलात्कार आरोपमा प्रहरीले पक्राउ गरेको छ । मिठौलाका २८ वर्षीय लक्ष्मण किसानलाई ४६ वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ

गरिमा बैंकको आयोजनामा रक्तदान

म्याग्दी । गरिमा बिकास बैंक लिमिटेडको बेनी शाखाको आयोजनामा मंगलबार बेनीमा रक्तदान भएको छ । नेपाल रेडक्रस सोसाइटीद्धारा सञ्चालित रक्तसञ्चार गृहको प्राबिधिक सहयोगमा भएको कार्यक्रममा ३० जनाले रक्तदान गरेका छन् । रक्तदानमा सहभागीहरुलाई

बाढी पहिरो पिडितलाई रेडक्रसको राहत

बेनी । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीले मालिका गाउँपालिकाका बाढी पहिरो पिडितहरुलाई राहत बितरण गरेको छ । गत बर्खाको बाढी पहिरो प्रभाबित २९ परिवारलाई प्रकोप पुर्नलाभ कार्यक्रम अन्तरगत २९ परिवारलाई रु. पन्ध्र हजार पाँच सय

किरा फैलिन नदीन झरेका सुन्तलाका दाना ब्यवस्थापन

बेनी । म्याग्दीमा चाइनिज सिट्रोस फ्रुट फलाई किराको संक्रमणबाट झरेका सुन्तलाको दाना ब्यवस्थापन गर्न थालिएको छ । म्याग्दीका बगैचामा केही बर्षयता दानाभित्र औसा परेर पाक्ने बेलामा सुन्तला झर्ने चाइनिज सिट्रोस फ्रुट फलाई र सिट्रोस ग्रिन

झि–टोड्के पदमार्ग र उद्यान निर्माण शुरु

बेनी । म्याग्दीको रघुगंगा, मंगला र बेनी नगरपालिकाको सिमा क्षेत्रमा पर्ने पर्यटकीय स्थल टोड्के जोड्ने पदमार्ग र उद्यान निर्माण शुरु भएको छ । रघुगंगा गाउँपालिकाले वडा नम्बर–५ मा पर्ने झिँ गाउँदेखि टोड्के जोड्ने पदमार्ग र उद्यान निर्माण

दानामा माओवादीको वडा कमिटी

बेनी । नेकपा माओवादी केन्द्रको अन्नपूर्ण गाउँपालिका–३ दानामा थमबहादुर बिकको अध्यक्षतामा वडा कमिटी गठन भएको छ । दानामा सोमबार भएको प्रथम वडा अधिबेशनले गठन गरेको २९ सदस्यीय कमिटीको उपाध्यक्षमा माया बिक, सचिबमा संगिता सार्की बिक,

बिममा होमबहादुर जुग्जालीको अध्यक्षतामा माओबादी केन्द्रको वडा कमिटी गठन

काँग्रेसका वडा सदस्यका उमेद्वार माओवादी केन्द्रमा प्रबेश बेनी । म्याग्दीको मालिका गाउँपालिका– ७ विममा सोमबार होमबहादुर जुग्जालीको अध्यक्षतामा नेकपा माओवादी केन्द्रको वडा कमिटी गठन भएको छ । नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रेशम

मंसिर २१ देखि २५ गतेसम्म जेसिजकप फुटबल प्रतियोगिता हुने

बेनी । बेनीमा यही मंसिर २१ देखि २५ गतेसम्म जिल्ला स्तरीय अन्तर मा.बि. १९ औ जेसिजकप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । म्याग्दी जेसीजको मूल आयोजनामा बेनीको खुल्ला मञ्चमा सञ्चालन हुने प्रतियोगिताको बिभिन्न उपसमिति गठन गरेर तयारी शुरु