बाढी पहिरो पीडितलाई मगर संघको राहत सहयोग

बेनी । म्याग्दीको मंगला, मालिका र धवलागिरी गाउँपालिकाका अविरल बर्षातका कारण आएको बाढी पहिरो प्रभावित क्षेत्रका पीडितलाई राहत वितरण गरिएको छ । नेपाल मगर संघ केन्द्रीय समितिको आह्वानमा अन्तर्राष्ट्रिय मगर महासंघको समन्वयमा मगर संघ बेलायत

घरबाटै बेपत्ता भएका नेप्टेचौरका मेखबहादुर अझै भेटिएनन्

बेनी । तीन दिनअघि परिवारका सदस्यलाई जानकारीनै नदिइ घरबाट निस्किएका बेनी नगरपालिका–९ नेप्टेचौर कुवागैराका मेखबहादुर चोखाल अझै भेटिनुभएको छैन् । असोज ११ गते बेलुकादेखि सम्पर्कबिहीन ६८ वर्षीय चोखालको छिमेकी र आफन्तकहाँ खोजी गर्दा समेत

रुमबाट बालिका सहित तीन जना सम्पर्क बिहिन

बेनी । म्याग्दीको मालिका गाउपालिका–२ रुमबाट एक बालिका सहित तीन जना बेपत्ता भएका छन् । असोज ११ गतेदेखि सम्पर्क बिहिन भएका तीनै जनाको खोजीका लागि परिवारका सदस्य र स्थानीयले प्रहरी कार्यालयमा उजुरी गरेका छन् । आफन्त र छिमेकी गाउँमा खोजी

सुनचाँदी ब्यवसायी महासंघको प्रदेश उपसभापतिमा म्याग्दीका जिबन निर्वाचित

बेनी । सुनचाँदी ब्यवसायी महासंघ गण्डकी प्रदेश समितिको सोमबार सम्पन्न निर्बाचनमा उपसभापतिका प्रत्यासी म्याग्दीका जिबनकुमार बिश्वकर्मा सहित प्यानलनै बिजयी भएका छन् । दुई जनाको उपसभापति पदमा म्याग्दी उद्योग बाणिज्य संघका निबर्तमान अध्यक्ष

बगरफाँटमा खानेपानी सूचारु

बेनी । जलजला गाउपालिकाको वडा न. २ र ३ मा पर्ने बगरफाँटमा तीन दिनपछि खानेपानी आपुर्ति सूचारु भएको छ । कालीपुल जोड्ने झोलुङ्गे पुल नजिकै गत शुक्रबार राती खसेको पहिरोले बगरफाट तर्फ लगिएको वारिबेनी लिफ्ट खानेपानी आयोजनाको पाइपाइन बगाएको

मालिकामा काँग्रेसका गाउँ इकाई सभापति सहित ८५ जना नेकपा प्रवेश

बेनी । म्याग्दीको मालिका गाउँपालिकामा सोमबार नेपाली काग्रेसको गाउ इकाई सभापति सहित ८५ जना नेकपा मा प्रवेश गरेका छन् । दरवाङमा भएको पालिका कमिटिको सचिवालय बैठकका अवसरमा बिमका नेपाली काग्रेस गाउँ इकाई सभापति धनकुमार पाइजा लगायतका नेता

जहाँ मोवाइलमा कुरा गर्न डाडा र रुख चढ्नुपर्छ (भिडियो सहित)

बेनी । म्याग्दीको भौगोलिक रुपमा बिकट र दुर्गम क्षेत्रका बासिन्दा सञ्चार सुबिधाबाट बञ्चित छन् । रघुगंगा–८ कुइनेमंगले, –७ चिमखोला, धवलागिरी– २ लुलाङ, –४ बगर र वडा न. ५ मल्कवाङमा मोवाइल सेवा बिस्तार हुन सकेको छैन् । यस क्षेत्रमा सरकारी र

विश्व रेविज दिवसको बारेमा

नारायण कुसुम  2020 Slogan ''END RABIES:  COLLABORATE VACCINATE'' सेप्टेम्वर २८, विश्व रेविज दिवश, संसारभर प्राणघातक रेविज रोगका वारेमा जानकारीमुलक कार्यक्रम सन्चालन गरेर मनाउने गरिन्छ भने नेपालमा पनि पशु सेवा संग संवन्धित

सरस्वति आधारभूतका बालबालिकालाई शैक्षिक सामग्री वितरण

बेनी । बेनी नगरपालिका–२ बगरफाँटको सरस्वति आधारभूत विद्यालयका बिद्यार्थीहरुलाई आइतबार शैक्षिक सामग्री वितरण गरिएको छ । ४१ औँ सामाजिक सेवा दिवसको साताब्यापी कार्यक्रम अन्तरगत गुड नाइवर्स इन्टरनेशनल नेपाल र गल्र्स फस्ट फण्डको आर्थिक तथा