मंगलाका स्वयम सेविकाहरुबीच हाजिरी जवाफ प्रतियोगिता

बाबियाचौर । म्याग्दीको मंगला गाउँपालिकामा आइतबार १८ औ महिला सामुदायिक स्वास्थ्य स्वमसेविका दिवस मनाइएको छ । पालिकाको केन्द्र बाबियाचौरमा महिला स्वास्थ्य स्वमसेविकाहरुबीच हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेर दिवस मनाइएको हो । पालिकामा

नयाँ गन्तब्य खोज्दै नाटाको टोली म्याग्दीमा

बेनी । नयाँ पर्यटकीय गन्तब्य पहिचान र प्रर्वद्धनका लागि पर्यटन बोर्ड र ब्यवसायीको टोली सोमबार म्याग्दी आएका छन् । नेपाल पर्यटन बोर्डको गण्डकी प्रदेश कार्यालय पोखरा र नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा)को टोली म्याग्दीका

दोबामा अस्पताल भवन निर्माण शुरु

दोबा, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोबामा पालिका स्तरीय अस्पतालको भवन निर्माण शुरु भएको छ । संघीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने योजना अनुसार दोबामा भवन निर्माण हुन लागेको हो । अन्नपूर्ण गाउँपालिकाका

अनोद र बिमला काँग्रेसको प्रदेश सदस्यमा निर्बाचित

बेनी । नेपाली काँग्रेस गण्डकी प्रदेश समिति सदस्यमा म्याग्दीका अनोद श्रेष्ठ र बिमला गौचन निर्बाचित हुनुभएको छ । पोखरामा आइतबार सम्पन्न प्रदेश अधिबेशनमा म्याग्दीको प्रतिनिधित्व गर्दै श्रेष्ठ र गौचन निर्बाचित हुनुभएको हो । भुगोल तर्फको

म्याग्दीका सबै पालिकामा माओवादीको नयाँ नेतृत्व, अन्नपूर्णको अध्यक्षमा फगामी

बेनी । म्याग्दीका सबै स्थानीय तहमा नेकपा माओवादी केन्द्रको नेतृत्व चयन भएको छ । अन्नपूर्ण गाउँपालिका समितिको अधिबेशन सम्पन्न भएसँगै म्याग्दीका छ वटै स्थानीय तह र वडा स्तरमा माओवादीको नेतृत्व चयन भएको हो । यसअघि ४० वटा वडा समिति, ५ वटामा

धौलागिरी साना किसान सहकारी स्थापना

गोपाल आचार्यताकम, । जडिबुटी खेती, बजारीकरण र स्थानीयबासीको आयआर्जन सुधार गर्ने उद्देश्यले म्याग्दीमा धवलागिरी साना किसान सहकारी संस्था स्थापना भएको छ । धवलागिरी गाउँपालिकाका अगुवाहरुले स्थापना गरेको सहकारीको प्रारम्भिक साधारणसभा

म्याग्दीका तीन पालिकामा मतदाता नामावली संकलन शुरु

बेनी । म्याग्दीका तीन वटा स्थानीय तहको केन्द्रमा शुक्रबारदेखि मतदाता नामावली संकलन शुरु भएको छ । अन्नपूर्णको पोखरेबगर, धवलागिरीको मुना र मालिकाको दरबाङमा “मतदाता नामावली संकलन बिशेष कार्यक्रम” अन्तरगत तस्बिर सहितको मतदाता नामावली शुरु

नाली बिनै कालोपत्रे हुन लागेको बाग्लुङ–बेनी सडकको दिगोपनामा प्रश्न

बेनी । छिमेकी जिल्ला बागलुङ देखि म्याग्दीलाई जोड्ने बाग्लुङ–बेनी सडकमा नाली बिनै कालोपत्रे गर्न थालिएको छ । नाली नभएको सडकमा गरिएको कालोपत्रे टिकाउ नहुने र राज्यको लगानी खेर जाने देखिएको छ । सडक डिभिजन कार्यालय बागलुङले ठेक्का मार्फत

देबिस्थानको भिम माबिमा कक्षाकोठा भवन निर्माण शुरु

बेनी । म्याग्दीको मालिका गाउँपालिका–५ देबिस्थानमा रहेको भिम माबिको कक्षा कोठा भवन निर्माण शुरु भएको छ । पहार ट्रस नेपाल, मालिका गाउँपालिका र बिद्यालयको लागत साझेदारीमा दश कोठे पक्कि भवन निर्माण शुरु भएको हो । रु. एक करोड २२ लाख लागत

मालिकाको न्यायिक समितिद्धारा १३२ वटा मुद्दा फस्यौट

बेनी । म्याग्दीको मालिका गाउँपालिकाको न्यायिक समितिले हालसम्म १३२ वटा मुद्दा फस्यौट गरेको छ । मालिकाको न्यायिक समितिमा सार्वजनिक भएका मध्य जिल्लाको सबैभन्दा धेरै मुद्दा दर्ता र फस्यौट भएको हो । आर्थिक बर्ष २०७४÷७५ देखि २०७८÷७९ को