पिप्ले–भगवति खानेपानी योजनाको ठेक्का आव्हान
बेनी ः म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ का दुई हजार चार सय बढी घरपरिवारमा खानेपानी सुविधा विस्तारका लागि प्रस्तावित वृहत पिप्ले–भगवति खानेपानी आयोजना कार्यान्वयनको लागि आइतबार ठेक्का आव्हान भएको छ ।
वार्षिक कार्यक्रममा समावेश हुन!-->!-->!-->…