बेनी–दिल्ली बस सेवा शुरु
म्याग्दी, ः म्याग्दीको सदरमुकाम बेनीदेखि भारतको दिल्ली बस सेवा शुरु भएको छ ।
मोडर्न इरा टुर्स एन्ड ट्राभल्स र सृष्टि यातायात प्रालिले बुधबारदेखि बेनी कालिपुल बासपार्कबाट स्याङ्जा, वालिङ, भैरहवा, अयोध्या, आग्रा हुदै नयाँ दिल्लीसम्मको!-->!-->!-->…
