म्याग्दीमा काँग्रेस उमेद्वार केवी भण्डारीको जलविद्युत् र पर्यटन मार्फत रोजगारीमा जोड
बेनी । नेपाली कांग्रेस म्याग्दीका प्रतिनिधिसभा सदस्य उमेदवार कर्णबहादुर भण्डारी (केबी)ले म्याग्दी जिल्लाको जलविद्युत् र पर्यटन क्षेत्रको आम्दानीलाई म्याग्देली जनतासँग जोड्ने बताउनुभएको छ ।
आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा!-->!-->!-->…
