गाँजा सहित पक्राउ परेका दुई जना सार्वजनिक
बेनी । करिब २१ किलोग्राम लागू औषध गाँजा सहित म्याग्दीका एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
मालिका गाउँपालिका–३ डाडागाउँका ६३ वर्षीय हर्कबहादुर रोकाको घरबाट २० किलोग्राम ९०० ग्राम गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ!-->!-->!-->…