मंगलाको १२ औ गाउँसभाबाट पाँच कार्यबिधी र एक वटा ऐन पारित

बाबियाचौर । म्याग्दीको मंगला गाउँपालिकाको बाहै गाउँसभा शुक्रबार बाबियाचौरमा सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाको अध्यक्षतामा भएको गाउँसभामा उपाध्यक्ष सिर्जना केसीले प्रस्तुत गर्नुभएको अल्या बजेट बाँडफाँट र बजेट संसोधन

म्याग्दीको लेकाली र उच्च पहाडी बस्तीमा बाक्लो हिमपात

बेनी । म्याग्दीको लेकाली र उच्च पहाडी बस्तीहरुमा बाक्लो हिमपात भएको छ । बिहिबार रातीदेखिको हिमपातले जनजिबन प्रभाबित भएको छ । यो याममा लेकाली क्षेत्रमा पाँचौ पटक र तल्लो क्षेत्रमो दोस्रो पटक हिमपात भएको हो । म्याग्दीको धवलागिरी

जनप्रतिनिधीको तलब वापत पाएको रु. बीस लाख सामाजिक क्षेत्रमा

पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले जनप्रतिनिधिको हैसियतमा सुबिधा वापत पाएको रु. बीस लाख भन्दा बढी रकमलाई सामाजिक काममा खर्चनु भएको छ । विपन्नको शिक्षा, स्वास्थ्य, विपद् ब्यवस्थापन, खेलकुद, संस्कृति

अन्नपूर्णका अध्यक्षद्धारा टिकोटका बिद्यार्थीलाई न्यानो कपडा बितरण

पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ स्थित टिकोट माबिका बिद्यार्थीहरुलाई बिहिबार गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले न्यानो कपडा बितरण गर्नुभएको छ । टिकोट माबिमा अध्ययनरत ७० जना बिद्यार्थीहरुलाई स्वीटर बितरण गर्नुभएको प्रअ ठगराज

मल्लाजमा वडा कार्यालय भवन निर्माण शुरु

मल्लाज, पर्वतको जलजला गाउँपालिका–२ माझफाँटमा वडा कार्यालयको भवन निर्माण शुरु भएको छ । जलजला गाउँपालिकाका अध्यक्ष यामवहादुर मल्ल ‘रामकृष्ण’ ले बुधवार भवनको शिलन्यास गर्नुभयो । भवन निर्माणका लागि गत बर्ष प्रतिरोपनी रु. छ लाखका दरले चार

पखेर जोड्ने निर्माणाधिन मोटरेबल पुल भासिन थाल्यो

तातोपानी, बेनी नगरपालिका–४ र मंगला गाउँपालिका–३ को सिमानामा पर्ने पखेर स्थित म्याग्दी नदीमा निर्माणाधिन पक्कि मोटरेबल पुल भासिन थालेको छ । ११७ मिटर लामो र ११ मिटर चौडाई भएको पुलको पखेर तर्फको ३५ मिटर लामो स्पाम –भाग) यही माघ १८ गते

बेनी बजार संरक्षण योजना शुरु

बेनी, कालीगण्डकी र म्याग्दी नदीको कटान रोकथामका लागि बेनी बजार संरक्षण योजना निर्माण शुरु भएको छ । उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालय अन्तरगतको रुपाताल संरक्षण एकिकृत बिकास परियोजना, पोखराले बेनी स्थित कालीगण्डकी र म्याग्दी नदी किनारमा

अन्नपूर्णका अध्यक्ष पुनद्धारा दोबाका बिद्यार्थीलाई न्यानो कपडा बितरण

पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बुधबार बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण गर्नुभएको छ । अन्नपूर्ण गाउँपालिका–१ दोबाको कैलाश माबिका बालबिकास देखि कक्षा १० सम्म अध्ययन गर्ने १५७ जना बिद्यार्थीहरुलाई

आगलागी पिडितलाई फेन्सी ब्यवसायीको सहयोग

बेनी । कपडा तथा फेन्सी ब्यवसायी समिति म्याग्दीले बेनी नगरपालिका–६ जामुनाखर्कका आगलागी पिडितलाई बुधबार रु. ३१ हजार बराबरको जिन्सी तथा नगद सहयोग गरेका छन् । माघ १५ गते शनिबार भएको आगलागीबाट घर जलेका रामचन्द्र खत्रीलाई समितिले रु. ३० हजार

सामुदायिक विद्यालयको विकासका लागि जुटे गाउँले

धु्रबसागर शर्माबेनी,म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटमा अवस्थित सरस्वति आधारभूत विद्यालयको स्तरोन्नति तथा विकासका लागि गाउँका साथै देश विदेशमा रहेका बगरफाँटवासीहरु जुटेका छन् ।२०४२ सालमा स्थापना भएको यस विद्यालयमा हाल कक्षा ७ सम्म