बेनी अस्पतालको सबै शैयामा पाइपबाट अक्सिजन आपुर्ति
बेनी । म्याग्दीको सदरमुकाम स्थित बेनी अस्पतालको सबै शैयामा पाइपबाट अक्सिजन आपुर्ति गराउन थालिएको छ ।
अस्पताल परिसरमा स्थापना भएको अक्सिजन उत्पादन केन्द्रबाट सिधै उपचारका लागि भर्ना भएका बिरामीको शैया सम्म पाइपबाट अक्सिजन आपुर्ति गराउन!-->!-->!-->…