स्टेशनरी ब्यवसायीको बालगृहलाई सहयोग

बेनी । बेनीको म्याग्दी बालगृहका बालबालिकालाई आइतबार नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ म्याग्दीले शैक्षिक सामग्री सहयोग गरेका छन् । नवौ पुस्तक दिवस तथा सरस्वति पुजाको अवसरमा महासंघले नेपाल बाल संगठनद्धारा सञ्चालित बालगृहमा रहेका

कमेरेको अडितबाट दरबाङ–म्याग्दीखोलाको सुरुङ खन्न थालियो

दरबाङ । म्याग्दीको मालिका गाउँपालिका–६ मा दरबाङ म्याग्दीखोला जलबिद्युत आयोजनाको आइतबारदेखि सुरुङ खन्न शुरु भएको छ । प्रवासीको म्याग्देलीको अगुवाइमा धौलागिरि कालिका हाइड्रो लिमिटेडले निर्माण गर्न लागेको २५ मेगावाट क्षमताको

मंगलामा ग्रामिण ‘अल्ट्रासाउन्ड’ कार्यक्रम शुरु

बाबियाचौर । म्याग्दीको मंगला गाउँपालिकाले ग्रामिण ‘अल्ट्रासाउन्ट’ कार्यक्रम शुरु गरेको छ । ग्रामिण क्षेत्रका स्वास्थ्य संस्थामा अल्ट्रासाउन्ड उपकरणको सहायताले गर्भको बच्चाको अवस्था पहिचान गर्ने सेवा दिन थालेको हो । गाउँपालिकाका

जेसिजका पदाधीकारीहरुलाई तालिम

बेनी । बेनी नगरपालिका–४ सिंगा तातोपानीमा म्याग्दी जेसिजका पदाधीकारीहरुका लागि शनिबार तालिम सम्पन्न भएको छ । म्याग्दी जेसिजका शाखा अध्यक्ष सन्दिप खत्रीको अध्यक्षतामा भएको तालिममा प्रमुख अतिथि शाखाका संस्थापक अध्यक्ष रमेशकुमार श्रेष्ठ,

प्रहरी नियन्त्रणबाट कसरी भागे मानब बेचबिखनका अभियुक्त ?

बेनी । म्याग्दीमा मानब बेचबिखन सम्बन्धी मुद्दाका एक जना अभियुक्त प्रहरीले नियन्त्रणमा लिएर कार्यालयमा ल्याउने क्रममा बाटोबाटै भागेका छन । नेपाल प्रहरीको मानब बेचबिखन ब्यूरोमा गत मंसिर ९ गते परेको जाहेरीका आधारमा बेनी नगरपालिका–३

पात्लेखेतमा युवा संघ र युथ फोर्स

बेनी । म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतमा नेकपा एमाले निकट राष्ट्रिय युवा संघ र युथ फोर्स गठन भएको छ । पात्लेखेतमा शनिबार भएको भेलाले साजन रोकाको अध्यक्षतामा राष्ट्रिय युवा संघको ४० सदस्यीय र टार्जन पाइजाको अध्यक्षतामा ३५ सदस्यीय

हिमपातले म्याग्दीको लेकाली क्षेत्र र मुस्ताङमा यातायात प्रभाबित

बेनी । हिमपातका कारण म्याग्दीको माथिल्लो लेकाली क्षेत्र र मुस्ताङ जिल्लामा यातायात सेवा प्रभाबित बनेको छ । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम र सदरमुकाम जोमसोम देखि जिल्लाका पाँच वटै स्थानीय तह र वडाका केन्द्र जोड्ने

मंगलाको १२ औ गाउँसभाबाट पाँच कार्यबिधी र एक वटा ऐन पारित

बाबियाचौर । म्याग्दीको मंगला गाउँपालिकाको बाहै गाउँसभा शुक्रबार बाबियाचौरमा सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाको अध्यक्षतामा भएको गाउँसभामा उपाध्यक्ष सिर्जना केसीले प्रस्तुत गर्नुभएको अल्या बजेट बाँडफाँट र बजेट संसोधन

म्याग्दीको लेकाली र उच्च पहाडी बस्तीमा बाक्लो हिमपात

बेनी । म्याग्दीको लेकाली र उच्च पहाडी बस्तीहरुमा बाक्लो हिमपात भएको छ । बिहिबार रातीदेखिको हिमपातले जनजिबन प्रभाबित भएको छ । यो याममा लेकाली क्षेत्रमा पाँचौ पटक र तल्लो क्षेत्रमो दोस्रो पटक हिमपात भएको हो । म्याग्दीको धवलागिरी

जनप्रतिनिधीको तलब वापत पाएको रु. बीस लाख सामाजिक क्षेत्रमा

पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले जनप्रतिनिधिको हैसियतमा सुबिधा वापत पाएको रु. बीस लाख भन्दा बढी रकमलाई सामाजिक काममा खर्चनु भएको छ । विपन्नको शिक्षा, स्वास्थ्य, विपद् ब्यवस्थापन, खेलकुद, संस्कृति