म्याग्दी क्याम्पसका पुर्ब बिद्यार्थीद्धारा स्वास्थ्य सामग्री सहयोग

बेनी । म्याग्दी बहुमुखी क्याम्पसका पुर्ब बिद्यार्थीहरुले बुधबार बेनी अस्पताल, म्याग्दी बालगृहलाई स्वास्थ्य सामग्री र गलेश्वरको जेष्ठ नागरिक आश्रममा भोजन गराएका छन् । क्याम्पसको वि.स २०६२÷६३ मा प्रविणता प्रमाणपत्र तह मानविकी संकायमा

म्याग्दीमा कोरोना संक्रमितको संख्या एक हजार नाघ्यो

बेनी । म्याग्दीमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक हजार जना नाघेको छ । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार बुधबार पछिल्लो २४ घण्टामा पहिचान भएका ७२ जना सहित जिल्लामा कुल संक्रमितको संख्या एक हजार ६६ जना पुगेको हो । कार्यालयका

सांसद तुलाचनको पहलमा मुस्ताङमा स्वास्थ्य सामग्री

जोमसोम । प्रतिनिधीसभा सदस्य प्रेमप्रसाद तुलाचनको पहलमा मुस्ताङका कोरोना संक्रमितको उपचारका लागि स्वास्थ्य सामग्री जुटाइएको छ । बढ्दो क्रममा रहेको कोरोना भाइरसका संक्रमितको उपचार र नियन्त्रणमा सघाउन सांसद तुलाचनले काठमाडौमा जुटाउनुभएको

कोरोना संक्रमितलाई अनलाइनबाट परामर्श

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २४ को हाम्रो कास्कीकोट युवा संजालले नियमित रूपमा "डाक्टरसंग सरसल्लाह" कार्यक्रम सञ्चालन गरेको छ । गत वर्ष विभिन्न ठाउँमा कार्यरत कास्कीकोट सम्बद्ध चिकित्सकहरु विवरण संकलन गरेको संस्थाले यस वर्ष

मृत्यु भएको छ दिनपछि आएको पिसिआर नजितामा कोरोना पुष्टि

बेनी । म्याग्दीको मंगला गाउँपालिकाका एक व्यक्तिको मृत्यु भएको छ दिनपछि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मंगलबार कोरोना संक्रमण पुष्टि भएका मंगला गाउँपालिका–५ छिसवाङका ७७ वर्षीय पुरुषको २०७८ बैशाख २९ गतेनै मृत्यु भएको थियो ।

भगवतीका भण्डारीद्धारा बेनी अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

बेनी, रघुगंगा गाउँपालिका–२ भगवतिका पदम भण्डारीले बेनी अस्पताललाई मंगलबार स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ । रघुगंगा गाउँपालिकाका अधिकृत समेत रहनुभएका भण्डारीले दुई हजार पाँच सय पिस सर्जिकल ग्लोब्स, एक वटा पल्स अक्सिमिटर र तीन वटा

प्रवासी युवाद्धारा मंगलालाई अक्सिजन सिलिण्डर सहयोग

बेनी । म्याग्दीको मंगला गाउँपालिकालाई प्रवासी युवाहरुले मंगलबार तीन वटा अक्सिजन सिलिण्डर सहयोग गर्नुभएको छ । मंगला–५ पाखुमा जन्मिएर हाल अस्ट्रेलीयामा रहनुभएका रमेश रोका, राजन सापकोटा र छिसवाङका सन्तोष मल्लले अक्सिजन सिलिण्डर सहयोग

यति धौलागिरिले ५० सिलिण्डर अक्सिजन उपलब्ध गरायो

बेनी । महामारीको रुपमा फैलिएको दोस्रो लहरको कोरोना (भाइरस)बाट संक्रमित भएकाहरुको उपचारका लागि पर्वत बेनी स्थित यति धौलागिरी टे«डर्सले ५० सिलिण्डर अक्सिजन उपलब्ध गराएको छ । म्याग्दीमा सिलिण्डरमा अक्सिजन आपुर्ति गर्दै आएको सो कम्पनीले

एकै दिन म्याग्दीका ६० जनाले कोरोना जिते

बेनी । म्याग्दीमा मंगलबार एकै दिन ६० जनाले कोरोना जितेका छन् । होम, पालिका र बेनी अस्पतालको आइसोलेशनमा बसेका ६० जना संक्रमित निको भएका स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालका अनुसार पछिल्लो

दरवाङमा विपद् ब्यवस्थापन कोष स्थापना

बेनी । म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङको वडा कार्यालयले विपद् ब्यवस्थापन कोष स्थापना गरेको छ । कोरोना लगायत महामारी र विपद्को अवस्थामा अप्ठ्यारो परेका नागरिकको सहयोगका लागि स्थापना गरिएको कोषमा वडाका जनप्रतिनिधिहरुले ५५ हजार रुपैयाँ