सौन्दर्यकला ब्यवसायी संघमा कार्की

Gandaki Pardesh notice

बेनी । सौन्दर्यकला व्यवसायी संघ म्याग्दीको शनिबार बेनीमा सम्पन्न चौथो जिल्ला अधिबेशनबाट गंगा थापा कार्कीको अध्यक्षतामा कार्यसमिति चयन भएको छ ।

Bhautik ministry notice about road

संघको निवर्तमान अध्यक्षमा प्रमिला जोशी श्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा पुनम खड्का, उपाध्यक्षमा लजालु रोका, सचिवमा अस्मि महत, कोषाध्यक्षमा सुस्मिता श्रेष्ठ र सहसचिवमा शिला कार्की चयन हुनुभएको छ ।

कार्यसमिति सदस्यहरुमा टिका राना, हेमा छन्त्याल, सोनिया राई, सुनिता केसी, मनु बानियाँ, आस्मा मगर, लिला पुन र विष्णु सुवेदी चयनहुनु भएको छ । बेनीकी अगुवा सौन्दर्यकला ब्यवसायी सरस्वति जिसीको प्रमुख आतिथ्यतामा अधिबेशन भएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...