आगोलागी पिडितलाई कपडा तथा फेन्सी व्यवसायीको सहयोग

बेनी । कपडा तथा फेन्सी व्यवसायी समिति म्याग्दीले मंगला गाउँपालिका–१ थाइवाङका आगोलागी पिडितलाई शनिबार सहयोग गरेको छ । यही फागुन ५ गते भएको आगोलागीबाट घरबास गुमाएका बनिकला दमाईलाई रु. २५ हजार मूल्य बराबरको बिस्तारा सेट सहितको लत्ताकपडा र

कालीपुलमा अतिक्रमित जग्गा फिर्ता गर्न ताकेता

बेनी । म्याग्दीको बेनी नगरपालिका– ८ कालीपुलमा अतिक्रमण भएको सार्वजनिक जग्गा छोड्न ताकेता गरिएको छ । सार्वजनिक जग्गा ब्यक्तिले ओगटेपछि वडानम्वर–८ का जनप्रतिनिधी र नापी कार्यालयको प्राविधिक सहयोगमा छुट्याएको सार्वजनिक जग्गा फिर्ताका गर्न

रत्नेचौरमा धार्मिक महोत्सवको तयारी

रत्नेचौर । म्याग्दीको बेनी नगरपालिका–१ मा ‘रत्नेचौर धार्मिक महोत्सव–२०७८’ सञ्चालन हुने भएको छ । धार्मिक तथा पर्यटकीय सम्भावनायुक्त पदम वैदिक सनातन धार्मिक आश्रममा अवस्थित श्रीलक्ष्मी हरि मन्दिरमा फागुन २३ देखि ३० गतेसम्म सञ्चालन हुने

तातोपानी साना जलविद्युत आयोजना र घराप सबस्टेशन लथालिंग

बेनी, बिग्रिएको ट्रान्सफर्मर मर्मत र परिवर्तन नहुँदा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ घरापमा रहेको सबस्टेशन बन्द भएको छ । बिद्युतको भार थेग्न नसकेपछि सो सवस्टेशनमा जडान भएको एकमात्र तीन एमविए क्षमताको ट्रान्सफर्मर २०७८ जेठमा जलेको थियो

नक्कली नोट भेटियो

बेनी । रघुगंगा गाउँपालिका–३ पिप्लेमा नक्कली नोट भेटिएको छ । राहुघाट जलविद्युत आयोजनाको तेस्रो अडिटमा काम गर्ने एक मजदुरले स्थानीय ब्यापारीलाई दुई हप्ता अघि दिएको नोट शंका लागेपछि परिक्षण गर्न बेनी पठाएका थिए । रु. एक हजार दरका दुई वटा

जलजलामा अनेमसंघ क्रान्तिकारी

साजन परियारमिलनचोक । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी ) जलजला गाउँपालिका कमिटीको नेतृत्व चयन भएको छ । मिलनचोकमा बिहिबार सम्पन्न प्रथम पालिका अधिवेशनबाट सीता मल्लको अध्यक्षतमा १०१ सदस्यीय कमिटी चयन भएको हो ।

धवलागिरीमा दलित मुक्ति मोर्चा

बेनी । धवलागिरी गाउँपालिकामा बिहिबार नेकपा (माओवादी केन्द्र) निकट नेपाल दलित मुक्ति मोर्चाको पालिका कमिटि गठन भएको छ । ताकममा सम्पन्न भेलाबाट प्रेमबहादुर दमाई को अध्यक्षतामा ४१ सदस्यीय कमिटि चयन गरेको हो । भेलामा मोर्चाका केन्द्रिय

जलजलामा कर सचेतना

बेनी । जलजला गाउँपालिका–७ मिलनचोकमा बिहिबार कर सचेतना तथा आर्थिक ऐन २०७८ बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आन्तरिक राजश्व कार्यालय बागलुङको आयोजना र जलजला कृषक समुहको संयोजनमा व्यवसाय विस्तार भएको अवस्थामा करको दायरामा ल्याउन

ताकममा ब्याडमिन्टन प्रतियोगिता

गोपाल आचार्यताकम, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा बिहिबार धवलागिरी जनयुवा क्लवको आयोजनामा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । २० समूहले सहभागिता जनाएको प्रतियोगिता तीन दिनसम्म सञ्चालन भएको थियो । बुर्तिवाङका डिलेन्द्र पुन

बेनीको एकतर्फि यातायातमा व्यवसायी विभाजित

बेनी । बेनीमा लागू गरिएको एकतर्फि यातायातको नियमको बिरोधमा रहेका व्यवसायीहरु विभाजित देखिएका छन् । म्याग्दी उद्योग वाणिज्य संघ एकतर्फि हटाउनुपर्ने माग सहित दवाव सिर्जनामा लागेको अवस्थामा उद्योगी व्यापारीहरुको अर्को संस्था चेम्बर अफ