गुर्जाको ओमथान खोलामा ट्रस पुल निर्माण
गुर्जा । म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जा स्थित ओमथान खोलामा स्टिल ट्रस पुल निर्माण भएको छ ।
लुलाङ हुदै गुर्जा जोड्ने पदमार्गमा पर्ने ओमथान खोलामा निर्माण भएको पुलको आइतबार वडा अध्यक्ष झकबहादुर छन्त्यालले उद्घाटन गर्नुभयो । पुलले!-->!-->!-->…
