म्याग्दीमा १७ जना कोरोना संक्रमित थपिए
बेनी । म्याग्दीमा मंगलबार पछिल्लो २४ घण्टामा थप १७ जना कोरोना (भाइरस)का संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार यो सँगै हालसम्म म्याग्दीमा कोरोना संक्रमितको संख्या दुई हजार १२८ जना पुगेको छ । मंगलबार पिसिआर बिधिबाट १६…