प्रधानमन्त्री रोजगार कार्यक्रमबाट स्थानीय पूर्वाधार बन्दै

बेनी । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत म्याग्दीको बेनी नगरपालिकामा स्थानीय पूर्वाधार सम्बन्धी योजना सञ्चालन भएका छन् । चालु आर्थिक वर्षमा कार्यक्रम मार्फत पदमार्ग निर्माण, सडकमा ढुङ्गा सोलीङ्ग र मर्मत सम्बन्धी योजना सञ्चालन भएका

सामाजिक रुपान्तरणमा पूर्वमन्त्री थापाको जोड

बेनी । नेकपा एमाले स्थायी कमिटि सदस्य एवं पूर्व मन्त्री थममाया थापाले समाज रुपान्तरणमा जोड दिनुभएको छ । अखिल नेपाल महिला संघ म्याग्दीको शुक्रबार बेनीमा आठौँ जिल्ला सम्मेलनको उद्घाटन गर्नुहुँदै संघको राष्ट्रिय सम्मेलन समितिका संयोजक समेत

हतियार बुझाउन म्याग्दी प्रशासनको अनुरोध

बेनी । जिल्ला प्रशासन कार्यालय म्याग्दीले इजाजत लिएर राखिएका हतियार बुझाउन अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले शुक्रबार सूचना जारी गर्दै चैत २५ गतेभित्र हतियार बुझाउन आग्रह गर्नुभएको हो । आगामी बैशाख ३० गते हुने

बेनी अस्पताल व्यवस्थापन समिति र मोनाको अन्तरक्रिया

बेनी, ११ चैत । बेनी अस्पताल व्यवस्थापन समिति र म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यसमितिका पदाधीकारीबीच शुक्रबार भर्चुअल माध्यमबाट अन्तरक्रिया भएको छ ।मोनाद्धारा अस्पताल व्यवस्थापन समितिका नवनियुक्त पदाधीकारीलाई बधाई तथा

गणेश घर्ति स्मृति हाजिरी जवाफ

ताकम । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा शुक्रबार गणेश घर्ति स्मृति पालिका स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । म्याग्दी जेसिजको आयोजनामा ताकम माविमा भएको प्रतियोगिताको उपाधी चन्द्रज्योती मावि खिवाङले जितेको छ । धजनजता

म्याग्दीका कृषि प्राविधिकहरुको समन्वय वैठक

बेनी । म्याग्दीका स्थानीय तहमा कार्यरत कृषि प्राविधिकहरुको समन्वय वैठक शुक्रबार बेनीमा सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र म्याग्दीको आयोजनामा भएको बैठकमा केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, मुख्यमन्त्री वातावरणमैत्री कृषि

माओवादीले म्याग्दीका छ वटै स्थानीय तहमा चुनावी कमाण्डर तोक्यो

बेनी । नेकपा माओवादी केन्द्र म्याग्दीले आगामी बैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि जिल्लाका छ वटै स्थानीय तहमा चुनावी कमाण्डर तोकेको छ । बेनीमा शुक्रबार बसेको माओवादीको जिल्ला समन्वय समितिको बैठकले स्थानीय तह चुनाव लक्षित अभियान र

आठ महिनामा ३० जना क्षयरोगी पहिचान

सजिना खड्का बेनी । म्याग्दीमा चालू आर्थिक वर्ष २०७८÷७९ को आठ महिनाको अवधिमा ३० जना नयाँ क्षयरोगी पहिचान भएका छन् । विश्व क्षयरोग दिवसको अवसरमा स्वास्थ्य कार्यालय म्याग्दीले बिहिबार बेनीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा गत साउन

रघुगंगाको पिप्लेमा प्रयोगशाला सञ्चालन

धिरन खत्री पिप्ले, रघुगंगा गाउँपालिका –३ मा रहेको पिप्ले स्वास्थ्य चौकीमा आधारभूत प्रयोगशाला (ल्याव) सेवा सुरु गरेको छ । गाउँपालिकाले बेग, भगवती, पिप्ले दग्नाम, चिमखोला, कुइनेका वासिन्दालाई लक्षित गरेर पिप्लेमा ल्याव सेवा संचालन

धारापानीमा विद्यालय र स्वास्थ्य चौकीको भवनको उद्घाटन्

गोपाल आचार्यधारापानी, १० चैत । म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानीमा चन्द्रकुन्ता किसानी माविको कक्षा कोठा र स्वास्थ्य चौकीको नयाँ भवन निर्माण भएको छ । गुड नेवर्स इन्टरनेशनल र धवलागिरी गाउँपालिकाको आर्थिक सहयोगमा कुल रु. एक करोड