चुनाव प्रचार मतदाता शिक्षामा केन्द्रित, केन्द्रिय नेताहरु गाउँ गाउँमा

बेनी, आगामी शुक्रबार हुन लागेको स्थानीय तह चुनावको प्रचारलाई म्याग्दीका उमेद्वार र दलहरुले मतदाता शिक्षामा केन्द्रित गरेका छन् । मनोनयन दर्तापछि सभा र घरदैलो गरिसकेका उमेद्वारहरुले मतदाता भेटघाट गरेर मतदान गर्ने तरिका सिकाउन केन्द्रित

हारबाट विचलित नभएकी ज्योति

बेनी, पहिलो प्रयासमा असफल हुँदा धेरै मानिसहरु हरेस खान्छन् र क्रियाशील हुन छोड्छन् । तर म्याग्दीको बेनी नगरपालिका–६ की ३३ वर्षीया ज्योती लामिछाने पौडेलको चुनावी प्रतिस्पर्धामा असफल हुदाँ पनि सामाजिक र राजिनीतिक क्षेत्रमा क्रियाशिलता घटेन्

भारवाङमा बाली उपचार शिविर

बेनी, । म्याग्दीको मालिका गाउँपालिका–७ भारवाङमा बाली उपचार शिविर सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र म्याग्दीले मालिका गाउँपालिकाको कृषि शाखासँग समन्वय गरेर शुक्रबार आयोजना गरेको शिविरमा १६ जना कृषकहरुले सेवा लिएका छन् । केन्द्रका

विभेदरहित सेवा, विकासका साथै शुसासन प्रथामिकता– जुग्जाली

डाडागाउँ, । नेकपा माओवादी केन्द्रको जिल्ला समन्वय समितिका संयोजक तथा मालिका गाउँपालिकाको अध्यक्षका उमेद्वार रेशम जुग्जालीले विभेदरहित सेवा, सन्तुलित विकास र शुसासनमा प्राथमिकता दिने प्रतिवद्धता जनाउनु भएको छ । मलिका गाउँपालिका–३

देविस्थानमा कांग्रेसको चुनावी सभा

दरबाङ, । नेपाली काँग्रेसका उमेद्वारहरुले शनिबार म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानमा चुनावी प्रचारका लागि सभा गरेका छन् । सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका पुर्व जिल्ला सभापति तथा संविधानसभा सदस्य रेशमबहादुर बानियाले नेपालको

गोविन्द र गमबहादुरले बरंजामा एउटै मञ्चबाट माओवादीलाई भोट मागे

बरंजा, म्याग्दीका माओवादी नेता गोविन्द पौडेल र गमबहादुर श्रीसले शनिबार एउटै मञ्चमा उभिएर नेकपा माओवादी केन्द्रका उमेद्वारलाई मत माग्नुभएको छ । मंगला गाउँपालिकाको वडा नम्बर ३ र ४ को संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै केही समयअघिसम्म

मल्लाजमा गठबन्धनको चुनावी सभा

मल्लाज, २४ वैशाख । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र लगायत पाँच दलीय गठबन्धनले शनिबार पर्वतको जलजला गाउँपालिकाको मल्लाजमा चुनावी सभा गरेका छन् । सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका नेता अर्जुनप्रसाद जोशी र नेकपा माओवादी

म्याग्दीका मतदान र सहायक मतदान अधिकृतलाई तालिम

बेनी, वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा खटिने म्याग्दीका मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि तालिम सञ्चालन गरिएको छ । जिल्लामा ७४ वटा मतदानस्थलको ११४ मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई शनिबार

कांग्रेस पहिलो दल हुन्छ ः सह–महामन्त्री परियार

भगवति, । नेपाली कांग्रेस सह–महामन्त्री जीवन परियारले आसन्न स्थानीय तह निर्वाचनबाट काँग्रेस पहिलो दल बन्ने बताउनु भएको छ ।रघुगंगा गाउँपालिका–२ भगवतिमा शुक्रबार आयोजित सभालाई सम्बोधन गर्दै नेता परियारले काग्रेसले दलित समुदायलाई अवसर दिएको र

राप्रपाबाट धवलागिरीको अध्यक्षको उमेद्वार बनेका थापालाई एमालेको कारबाही

बेनी, । नेकपा एमाले म्याग्दीले राप्रपाबाट धवलागिरी गाउँपालिकाको अध्यक्षको उमेद्वार बनेका होमबहादुर थापालाई साधारण सदस्य समेत नरहने गरि कारबाही गरेको छ ।एमाले म्याग्दीका अध्यक्ष देवेन्द्रबहादुर कटुवालले शुक्रबार एक विज्ञप्ति प्रकाशन गरेर