धस्केखोरबासीलाई स्थानान्तरण
बेनी । पहिरोको उच्च जोखिममा रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखको धस्केखोरका बासिन्दालाई स्थानान्तरण गरिएको छ ।
बस्ती वरपर पहिरो खस्ने, जमिन चिरा चिरा परेर धाजा फाटेर बग्न थालेपछि धस्केखोर डाडामा अस्थाई आवास बनाएर स्थानान्तरण!-->!-->!-->…