पाखापानी–कोटगाउँ जोड्ने २६५ मिटर लामो पुल निर्माण

पाखापानी । म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीको घोप्टेखोलामा २६५ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको छ । पुर्बाधार बिकास कार्यालय म्याग्दीले ठेक्का मार्फत पाखापानीको कमनाथ र कोटगाउँको सिमानामा रहेको घोप्टेखोलामाथि झोलुङ्गे पुल

म्याग्दी बाढी अपडेट – छिसबाङ खहरेको बाढीले घर बगाउँदा दुईको मृत्यु

बेनी । म्याग्दीको मंगला गाउँपालिका–५ छिसबाङ खहरेमा बाढीले घर बगाउँदा बुधबार बिहान दुई जनाको मृत्यु भएको । खहरेखोलामा आएको बाढीले थमबहादुर बुढाको घर बगाउँदा त्यहाँ पसल गरि बस्ने मालिका गाउँपालिका–६ रातोढुङ्गाका खगेन्द्र रोकाका छोरा बजिन

रातोढुङ्गामा बाढीले घर बगाउँदा एकको मृत्यु, एक जना बेपत्ता

बेनी । म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गामा बाढीले घर बगाउँदा बुधबार बिहान एक जनाको मृत्यु र एक जना बेपत्ता भएका छन् । मंगला गाउँपालिका–५ को खहरेखोलामा आएको बाढीले म्याग्दी खोलाको धार परिवर्तन गराएर कटान गर्दा खगेन्द्र रोकाको घर

जातीय विभेद गर्ने शिक्षा मन्त्रीलाई बर्खास्त गर्न जातीय मुक्ति समाजको माग

बेनी । नेपाल उत्पीडित जातीय मुक्ति समाज जिल्ला कार्यसमिति म्याग्दीले जातीय विभेद् गरेका शिक्षा बिज्ञान तथा प्रबिधीमन्त्री कृष्णगोपाल श्रेष्ठलाई बर्खास्त गरि कानुनी कारबाहीको माग गर्दै सोमबार ज्ञापनपत्र पठाएको छ । समाजका अध्यक्ष अभिषेक

जलजलाका २३ बिद्यालयलाई ल्यापटप बितरण

बेनी । पर्वतको जलजला गाउँपालिकाले सोमबार १–५ तहको पठनपाठन हुने २३ वटा आधारभूत बिद्यालयलाई ल्यापटप बितरण गरेको छ । लामाखेतमा भएको बाल सहयोगी कार्यकर्ता, बिद्यालय कर्मचारी तथा बिद्यालय सहयोगीहरुसँग अन्तरक्रिया कार्यक्रममा एक÷एक वटाका दरले

रघुगंगाका पहिरो पिडितलाई मोनाले बनाएको घर हस्तान्तरण

बेनी । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यसमितिले बाढीपहिरोले विस्थापित भएका ४० परिवारलाई नयाँ घर बनाएको छ । गत बर्खाको पहिरोले घर भत्किएका, पुरिएका र बगाएको घर निर्माण गरी पीडितलाई चावी हस्तान्तरण गरिएको हो । जिल्ला

अन्नपूर्णका पहिरो पिडितलाई मोनाले बनाएको घर हस्तान्तरण

पोखरेबगर । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यसमितिले म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका पहिरो पिडितहरुको लागि निर्माण गरेका घर शनिबार हस्तान्तरण गरिएको छ । गत बर्खाको पहिरोले घर भत्किएका, पुरिएका र बगाएका अन्नपूर्ण

आरक्षणको आरिस किन ?

सरस्वती प्रधानद्वारा रूपा सुनारमाथि भएको जातीय उत्पीडनको घटनाले समाजमा जातीय उत्पीडनका सम्बन्धमा बहस सिर्जना गरेको छ । यो बहसमा नेपाली समाज स्पष्ट रूपमा दुई कित्तामा विभाजित भएको छ– एउटा प्रतिक्रियावादी कित्ता, अर्को प्रगतिशील कित्ता ।

म्याग्दीमा अनियमित बिद्युत आपुर्तिको समस्या समाधानका लागि मिलनचोक सबस्टेशनमा नयाँ ब्रेकर…

म्याग्दीमा नियमित बिद्युत आपुर्ति गराउन मिलनचोक सब स्टेशनमा नयाँ ब्रेकर राखिएको छ । नेपाल बिद्युत प्राधिकरणले म्याग्दीको बिद्युत आपुर्ति प्रणालीलाई सुधार गर्नका लागि गत माघमा निर्माण भएको बेनी फिडरका लागि शुक्रबारदेखि छुट्टै ब्रेकर

अन्नपूर्णको ६ नम्बर वडामा २१ योजना निर्माण सकिए

घार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर–६ घारमा चालु आर्थिक वर्ष २०७७÷७८ मा २१ वटा योजना निर्माण सकिएका छन् । गाउँपालिकाले रु. एक करोड ११ लाख बजेट बिनियोजन भएका योजना निर्माण सकिएका वडा कार्यालयले जनाएको छ । वडा अध्यक्ष