सिप सिकेका उद्यमीलाई बेनी नगरपालिकाद्धारा औजार सहयोग
बेनी । म्याग्दीको बेनी नगरपालिकाले सिपमुलक तालिममा सहभागी उद्यमीहरुलाई आइतबार औजार सहयोग गरेको छ ।
नगरपालिकाले सञ्चालन गरेको गरिबी निवारणका लागि लघुउद्यम बिकास कार्यक्रमको तालिममा सहभागीहरुलाई सिपको सदुपयोग गरेर ब्यवसायिक बन्न प्रेरित!-->!-->!-->…