जलजलाका गाइभैसीलाई पोषण भत्ता

साजन परियारबेनी । पर्वतको जलजला गाउँपालिकाले सञ्चालन गरेको सुत्केरी गाइभैसीलाई पोषण भत्ता दिने कार्यक्रम प्रभावकारी बनेको छ । कृतिम गर्भाधानको माध्यमबाट गाइभैसीको नश्ल सुधार गरि उत्पादन बढाउन पोषण भत्ता कार्यक्रम प्रभावकारी देखिएको हो ।

सिंगामा १०१ सदस्यीय वाइसीएलको वडा कमिटि निर्बाचित

बेनी । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा शनिबार सन्दिप केसीको अध्यक्षतामा नेकपा माओवादी (केन्द्र)को भातृ संगठन वाइसीएलको १०१ सदस्यीय वडा कमिटि गठन भएको छ । सिंगामा शनिबार भएको भेलाबाट निर्बाचित कमिटिको उपाध्यक्षमा बाबुराम केसी,

म्याग्दीका खोमराज वल्ड आईडलमा मनोनयन

बेनी । म्याग्दीको बेनी नगरपालिका–५ का दृष्टिबिहिन खोमराज शर्मा वल्र्ड आइडलको मनोनयनमा पर्नुभएको छ ।पोखरामा बसेर दृष्टिबिहिनको शिक्षा, प्रबिधि, रोजगारमा पहुँच बढाउन र शसक्तिकरणमा सक्रिय शर्मालाई नेपाल नेत्रहिन संघले वल्र्ड आइडलको मनोनयन

जो बिदेशको जागिर छोडेर जंगलमा भेडापालनमा ब्यस्त छन्

बेनी, म्याग्दीको रघुगंगा गाउँपालिका–८ पात्लेखर्कस्थित छिसखर्कको भेडीगोठमा व्यस्त रहेका मिलन छन्त्याल ४५ वर्ष उमेर पार गर्नुभयो ।युवा अवस्थाको करिब १५ वर्ष प्रवासमा जीवन बिताएका छन्त्याल विगत पाँच वर्षदेखि गाउँका पाखापखेरा र वनजङ्गलतिर

किन थुनिन्छन् म्याग्दीका नदी ? कारण यस्तो छ

बेनी । रघुगंगा गाउँपालिका–६ रायखोरको पहिरो खसेर बिहिबार थुनिएको म्याग्दीको रघुगंगा नदीमा करिब एक किलोमिटर लामो, १५ मिटर चौडाई र १० मिटर गहिरो तलाउ बनेको छ । तलाउ भरिएर कालीगण्डकीको सहायक रघुगंगा नदी पुरानै स्वरुपमा बगेपनि निरन्तर

आहा लेकाली आलु …

बेनी, बेनीमा बिक्रीका लागि राखिएको अन्नपूर्ण गाउँपालिकाको शिख र घार क्षेत्रमा उत्पादन भएको आलु । उच्च पहाडी क्षेत्रको चिसो र लेकाली हावापानीमा रासायनिक बिषादी र मलको प्रयोग बिना उत्पादन भएको स्वादीलो आलुको पोखरा, काठमाडौ लगायत सहरमा माग

म्याग्दीका युवाले पोखरामा खोले प्रो–गल्फको आधिकारिक डिलर

बेनी । पोखराको चाउथेमा प्रो–गल्फ कम्पनीले उत्पादन गरेका निर्माण र मेसिनरी उपकरणका लागि आवश्यक पर्ने लुब्रिकेन्ट्सको आधिकारिक डिलर सञ्चालन भएको छ । धवलागिरी गाउँपालिका–७ काफलडाडाका रेशम शर्माले स्थापना गरेको कालिगण्डकी ल्युब टे«डर्सले

म्याग्दी क्याम्पसको दश जोड दुई तहमा अंग्रेजी र नेपाली दुबै माध्यमबाट पठनपाठन

बेनी । बेनीमा समुदायद्धारा सञ्चालित म्याग्दी बहुमुखी क्याम्पसले दश जोड दुई तहमा अंग्रेजी र नेपाली दुबै माध्यमबाट पठनपाठन सञ्चालन गर्न थालेको छ । विश्व बिद्यालय अनुदान आयोगबाट गत वर्ष अन्तराष्ट्रिय स्तरको शैक्षिक गुणस्तर प्रत्यायण

रायखोरको पहिरोले थुनिएको राहुघाट पुरानै स्वरुपमा बग्न थाल्यो

ओभरफलो भएर नदी बगेपनि तलाउ भने यथावत बेनी । पहिरोले थुनिएको म्याग्दीको राहुघाट नदी पुरानै स्वरुपमा बग्न थालेको छ । रघुगंगा गाउँपालिकाको वडा नम्बर ६ मा पर्ने रायखोर र मुलपानीको बिचमा रहेको गौडामुनी क्षेत्रमा पहिरो खसेर राहुघाट नदी थुनिदा

राहुघाट नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

बेनी, म्याग्दीको रघुगंगा गाउँपालिकाको रायखोरमा बिहिबार बिहान पहिरो खसेर राहुघाट नदी थुनिएको छ । रघुगंगा गाउँपालिकाको वडा नम्बर ६ मा पर्ने रायखोर र मुलपानीको बिचमा रहेको पहिरो खसेर राहुघाट नदी थुनिएर तलाउ बनेको छ । रघुगंगा गाउँपालिकाको ६ र