म्याग्दीमा काँग्रेसका नेता कार्यकर्ताको चुनावी चहलपहल बढ्यो

बेनी । नेपाली काँग्रेसको १४ औ महाधिवेशन अन्तर्गत यही भदौ १८ गते वडा कार्यसमितिको अधिवेशनको मिति तय भएसँगै म्याग्दीमा नेता कार्यकर्ताको चहलपहल बढेको छ । पटक–पटक घोषणा गरेर स्थगित भएको महाधिवेशन हुने निश्चित भएसँगै नेतृत्वका आंकाक्षीहरुको

रत्नेचौर र नेपानेमा दुई घर भत्किए

बेनी । केही दिनदेखिको निरन्तरको बर्षातका कारण म्याग्दीको बेनी नगरपालिकामा दुई वटा घर भत्किएका छन् । बेनी नगरपालिका–१ रत्नेचौर र वडा नम्बर ६ नेपानेमा एक÷एक वटा घर भत्किएका हुन् । रत्नेचौरका प्रितिबहादुर खत्री (सापकोटा)को शनिबार र

बेनीको कालीपुलमा कालीगण्डकीको छाल पस्यो

बेनी, म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलमा सोमबार बिहान कालीगण्डकीको छालले आठ वटा घरमा क्षति पुगेको छ । तीन जना घाइते भएका छन् । पर्वतको जलजला गाउँपालिका–३ माटेपानीको पहाडबाट कालीगण्डकीमा पहिरो खसेर म्याग्दीतर्फको कालीपुलमा छाल पसेको

एनआरएनए एसिया संयोजकमा कुँवरको उम्मेदवारी

बेनी, गैरआवसिय नेपाली संघको आसन्न दशौँ केन्द्रिय महाधिवेशनका लागी एसिया प्रशान्त क्षत्र क्षत्रिय संयोजक पदमा दक्षिण कोरियाबाट बिनोद कुँवरले उम्मेदवारी दिनुभएको छ । गैरआवसिय नेपाली संघ राष्ट्रीय समन्वय परिषद दक्षिण कोरियाको दुइ कार्यकाल

बेनी देखि बागलुङ, जोमसोम र दरबाङ जोड्ने सडक अवरुद्ध

बेनी । केही दिनदेखिको निरन्तरको बर्षातका कारण म्याग्दीका मुख्य तीन वटा सहित अधिकांश ग्रामिण सडक अबरुद्ध भएका छन् । बर्षातसँगैको पहिरो खसेर बागलुङ–बेनी, बेनी–जोमसोम र बेनी–दरबाङ सडक अबरुद्ध भएका हुन् । तीन वटै सडकलाई म्याग्दीको लाइफलाइन

भगवति कोत मन्दिर पुनःनिर्माण

बेनी, म्याग्दीको ऐतिहासिक राखु भगवति कोत मन्दिर पुनःनिर्माण भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्तरगतको पुरातत्व बिभागले रघुगंगा गाउँपालिका–२ मा रहेको भगवति कोतमन्दिरको पुननिर्माण गरेको हो । बिभागसँग ठेक्का सम्झौता

जिल्ला प्रशासन कार्यालय म्याग्दीमा किन हुन थाल्यो ढिलासुस्ति (भिडियो सहित)

बिद्युत आपुर्ति अनियमित हुनु र बैकल्पिक ब्यवस्थाका लागि जडान भएको इनभटर, ब्याट्रि र सोलार सेटले काम गर्न छाडेपछि समस्या सन्तोष गौतम बेनी, केन्द्रिय प्रशारण लाइनको बिद्युत आपुर्ति नभएको अवस्थामा जिल्ला प्रशासन कार्यालय म्याग्दीको

दूधेखोलाका बाढी पिडितलाई माओवादी केन्द्रको राहत (भिडियो सहित )

बेनी । म्याग्दीको बेनी नगरपालिका–३ दूधेखोलाका बाढी पडितलाई नेकपा माओवादी केन्द्रले आइतबार राहत उपलब्ध गराएको छ । वडा अध्यक्ष पदम पुन र सदस्य गेमबहादुर घर्तिको रोहबरमा माओवादीका नेताहरुले रु. २५ हजार नगद बितरण गर्नुभएको हो । माओवादीका

लाइब्रेरी फाउण्डेशनमा म्याग्दीका थापा

बेनी । नेपालमा बिद्युतीय पुस्तकालय बिस्तारको काम गर्दै आएको नेपाल लाइब्रेरी फाउण्ेशनको अध्यक्षमा म्याग्दीका चक्रबहादुर थापा निर्बाचित हुनुभएको छ । शनिबार काठमाडौमा भौतिक र भर्चुअल माध्यमबाट भएको आठौ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट

मंगलामा तरुणदल पुर्नगठन र लोकतान्त्रिक खेलकुद संघ गठन

बेनी । मंगला गाउँपालिकामा शनिबार नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुणदल पुर्नगठन र लोकतान्त्रिक खेलकुद संघ गठन भएको छ । विपिन खड्काको अध्यक्षतामा, उपाध्यक्षमा रामबहादुर खत्री, निर्मलसिंह ठकुरी, सुमन घर्ति मगर, कुमार लामिछाने विक,