कालीगण्डकी आमा समूहको वृक्षारोपण

Gandaki Pardesh notice

बेनी। पर्वत बेनी खानेपानी आयोजनाको टंकी र कार्यालय परिसरमा सोमवार वारीबेनी आमा समूहले वृक्षारोपण गरेका छन् ।

Bhautik ministry notice about road

टंकी र कार्यालय परिसर सरसफाई गर्नुका साथै वृक्षारोपण गरेका हुन् । केरा, अम्रिसो र फुल प्रजातिका १०० विरुवा रोपिएको समूहकी अध्यक्ष केशवकुमारी रेग्मीले बताउनुभयो ।

समूहका सदस्य, पर्वत बेनी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष लोकनाथ रेग्मी लगायत पदाधीकारीहरुको उपस्थितिमा वृक्षारोपण गरिएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...