म्याग्दी काँग्रेसका नेता बानियाको केन्द्रिय सदस्य र महतको प्रदेश उपसभापतिमा उमेद्वारी…

बेनी । नेपाली काँग्रेस म्याग्दीका नेता रेशमबहादुर बानियाले केन्द्रिय सदस्य र नेत्रबहादुर महतले गण्डकी प्रदेश उपसभापतिमा उमेद्वारी घोषणा गर्नुभएको छ । नेपाली काँग्रेस म्याग्दीको पुर्ब सभापति बानिया र पुर्ब सहसभापति महतले बेनी स्थित

बेनीमा सडक अतिक्रमण गरि बनाइएका संरचना हटाउन १५ दिनको अल्टिमेटम

धिरन खत्री बेनी । बेनी बजारमा सडक अतिक्रमण गरि बनाइएको संरचना हटाउन १५ दिनको अल्टिमेटम (समयसिमा) दिइएको छ । बेनी नगरपालिकाको कार्यालयमा मंगलबार भएको सरोकारवालाहरुको बैठकले सडकमा आवत जावत प्रभाबित हुने गरी बनाइएका संरचना हटाउन

प्रभा माबीमा बृहत खेलकुद कार्यक्रम

नारच्याङ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ स्थित प्रभा माबिमा मंगलबारदेखि बृहत खेलकुद कार्यक्रम शुरु भएको छ । बिद्यालयका खेल प्रतिभाको पहिचान र प्रस्फुटनको अवसर सिर्जना गर्ने उद्देश्यले आयोजित खेलकुद कार्यक्रमको गाउँपालिकाका

अन्नपूर्णको आवधिक योजनाको मस्यौदा तयार

पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पञ्चबर्षीय आवधिक बिकास योजनाको मस्यौदा तयार भएको छ । परामर्शदाता सिभिल लिंक इञ्जिनियरीङ एण्ड जेभीले तयार पारेको मस्यौदा मंगलबार पोखरेबगरमा आयोजित कार्यक्रममा प्रस्तुत गरिएको हो । प्रस्तुत

स्वास्थ्यकर्मीलाई पोषण प्याकेज क्षमता अभिबृद्धि तालिम

बेनी । धवलागिरी र मालिका गाउँपालिकाका स्वास्थ्यकर्मीहरुलाई बृहत पोषण प्याकेज क्षमता अभिबृद्धी सम्बन्धी तालिम दिईएको छ । धवलागिरी र मालिका गाउँपालिकाले बेनीमा ७ दिनसम्म सञ्चालन गरेको तालिममा २१ जना स्वास्थ्यकर्मीहरुको सहभागिता थियो ।

बेग जिप दुर्घटनाका घाइतेलाई उपचार र मृतकका परिवारलाई किरिया खर्च दिने रघुगंगाको निर्णय

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले जिप दुर्घटनाका घाइतेलाई उपचार र मृतकका परिवारलाई किरियाखर्च उपलब्ध गराउने भएको छ । रघुगंगा गाउँपालिका–१ बेगमा सोमबार साँझ जिप दुर्घटना हुँदा वडा सदस्य सहित चार जनाको मृत्यु र चार जना घाइते भएका थिए ।

बेग जिप दुर्घटनामा वडा सदस्य सहित चार जनाको मृत्यु (अपटेड)

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा सोमबार साँझ जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । बेनी देखि बेगको सिम जाँदै गरेको ग १ ज ७२५१ नम्बरको जिप औलामा दुर्घटना हुँदा थप चार जना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बेगखोलामा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु, छ जना घाइते

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा सोमबार साँझ जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बेनी देखि बेगको सिम जाँदै गरेको ग १ ज ७२५१ नम्बरको जिप औला भन्ने ठाउँमा दुर्घटना हुँदा छ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयले

बिद्यार्थीलाई न्यानो कपडा बितरण

तोरीपानी । म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीमा रहेको गलेश्वर माध्यमिक बिद्यालयका गरिब तथा बिपन्न बिद्यार्थीहरुलाई सोमबार न्यानो कपडा बितरण गरिएको छ । सितको थोपा अभियान संस्थाले ३५ जना बिद्यार्थीहरुलाई ज्याकेट, स्विटर लगायत न्यानो

ओलीले प्रस्ताव गरेको एमालेको केन्द्रिय कमिटीमा म्याग्दीका तीन जना

बेनी । चितवनको सौराहमा जारी नेकपा एमालेको दशौ महाधिबेशनमा अध्यक्ष मण्डलले प्रस्ताव गरेको केन्द्रिय कमिटिमा म्याग्दीका तीन जना नेताको नाम परेको छ । थममाया थापा, भुपेन्द्रबहादुर थापा र नरदेबी पुनको नाम ३०१ सदस्यीय ओलीद्धारा प्रस्तावित