कार्यसम्पादनमा बेनी सामुदायिक १२ औं स्थानमा

बेनी, २६ भदौ । शैक्षिक गुणस्तर परीक्षण केन्द्रले देशका चार हजारभन्दा बढी विद्यालयको कार्यसम्पादन परीक्षण गर्दा म्याग्दीको बेनी सामुदायिक माध्यमिक विद्यालयले १२ औं स्थानमा परेको छ । बेनी नगरपालिका वडा नं ७ सदरमुकाम बेनी बजारमा अवस्थित

कृषि उद्योगको विकासबाट १० वर्षमै आर्थिक चमत्कार गर्न सकिन्छ : प्रचण्ड  

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको आर्थिक स्थिति बलियो बनाउनका लागि कृषिमा आधारित उद्योगहरुको विकास गर्नुपर्ने बताएका छन् । प्रचण्डले नेपाललाई कृषि उद्योगको विकासबाट १० वर्षमै आर्थिक चमत्कार गर्न सकिने बताए ।

आगोलागी पिडितलाई लायन्स कल्बको सहयोग

बेनी, । लायन्स क्लव अफ बेनी दरवाङले मालिका गाउँपालिका–७ अस्तवाङका आगोलागी पिडितलाई सहयोग गरेको छ । आगोलागीबाट घरबास गुमाएका समबहादुर दर्जीलाई रु. १४ हजार मूल्य बराबरको खाद्यान्न तथा जिन्सी सामग्री सहयोग गरिएको क्लवले जनाएको छ ।

प्रकाश दुतराजको ‘ठै बरा पिरती

बेनी। म्याग्देली चर्चीत कलाकार प्रकाश दुतराजको ‘ठै बरा पिरती’को म्युजिक भिडियो सार्वजनिक भएको छ । क्रियटिभ मिडिया प्रोडक्सनको युट्युव च्यानलबाट सार्वजनिक भएको गितको शब्द नहकुल ढकालको हो । रबिन वानिया र स्मृति कार्कीले अभिनय गर्नुभएको

भुरुङ्गका छिनाल वेपत्ता

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीका नरसिंहबहादुर छिनाल तीन दिनदेखि वेपत्ता हुनुभएको छ । भुरुङ तातोपानीमा बस्दै आएका २२ वर्षीय छिनाल भदौ २३ गते देखि वेत्तपा हुनुभएको हो । छिनालका बुवा अन्नपूर्ण–४ नारच्याङ निवासी

मालिकाको मगरदाङमा केन्द्रिय लाइनको बिजुली बल्यो

बेनी, म्याग्दीको मालिका –५ मगरदाङका ४१५ घरधुरीमा केन्द्रिय प्रशारण लाइनको बिजुली बलेको छ । नेपाल सरकारको ग्रामिण विद्युतीकरण कार्यक्रम मार्फत मगरदाङ, आशाटोल र डाडागाउँमा विजुली बलेको हो । नेपाल विद्युत प्राधिकरणको म्याग्दी वितरण

बेनपा ७ को ‘कपडा बैङ्क’लाई जेसिजको सहयोग

बेनी, । म्याग्दी जेसिजले बेनी नगरपालिका वडा नम्बर ७ ले स्थापना गरेको ‘कपडा बैंक’लाई सहयोग गरेको छ । जेसिजका शाखा अध्यक्ष सन्दिप खत्रीको नेतृत्वको टोलीले वडा अध्यक्ष रमेशुकमार श्रेष्ठलाई आइतबार १०० थान भन्दा बढी कपडा उपलब्ध गराएको हो ।

प्रेस सेन्टर गण्डकी प्रदेशको पत्रकारिता पुरस्कार अक्षयकोष स्थापना

बेनी, प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिले पत्रकारिता पुरस्कारका लागि अक्षयकोष स्थापना गरेको छ । प्रदेश राजधानी पोखरामा शनिबार सम्पन्न सेन्टरको तेस्रो पूर्ण बैठकले रु. एक लाख राशीको अक्षयकोष स्थापना गरेको हो । प्रेस सेन्टरका गण्डकी

दिदिबहिनी सहकारीमा नयाँ नेतृत्व

बेनी, । बेनीको दिदीबहिनी बचत तथा क्रृण सहकारी संस्था लिमिटेडको शनिबार भएको ११ औ साधारणसभाबाट विष्णु गौतम सापकोटाको अध्यक्षतामा नयाँ सञ्चालक समिति गठन भएको छ । समितिको उपाध्यक्षमा सुगम श्रेष्ठ, सचिवमा जगत कुमारी खत्री, कोषाध्यक्षमा

मगर र विद्यार्थी संघमा नयाँ नेतृत्व चयन

बेनी । नेपाल मगर संघ म्याग्दी र मगर विदार्थी संघको शनिबार नयाँ कार्यसमिति चयन भएको छ । मगर संघको बेनीमा सम्पन्न आठौ जिल्ला अधिवेशनबाट लोकबहादुर पुन (लोकेश)को अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । उपाध्यक्षमा खम थापा, सचिव हिराबहादुर