बेनीमा फेन्सी पसलमा चोरी
बेनी । म्याग्दीको बेनी नगरपालिका ८ क्याम्पसचोकको एक फेन्सी पसलबाट रु. पाँच लाख भन्दा बढी नगद चोरी भएको छ ।
रखाल शिवानी फेन्सी पसलको सटर फोडेर पाँच जनाको समुहले कात्तिक ९ गते राती चोरी गरेका हुन् । चोरीमा संलग्न पाँचै जना १८ वर्ष भन्दा!-->!-->!-->…
