पात्लेखेतमा वडा कार्यालय भवन निर्माण

पात्लेखेत । म्याग्दीको बेनी नगरपालिका–१० को वडा कार्यालय भवन निर्माण भएको छ । पात्लेखेत र वाखेत गाउँको सिमानामा तीन कोठे एक तले वडा कार्यालय भवन निर्माण भएको हो । कार्यवाहक वडा अध्यक्ष लोकबहादुर पुनले गत आर्थिक बर्ष २०७७÷७८ मा

बेनीलाई बालमैत्री स्थानीय तह बनाउन छलफल

बेनी । बेनीमा आइतबार बालमैत्री स्थानीय तह घोषणाका लागि पालिका स्तरीय छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सामाजिक बिकास कार्यालयको आयोजनामा भएको कार्यक्रममा बालमैत्री स्थानीय तह र वडा घोषणाका सूचकहरुको बिषयमा छलफल भएको थियो ।

लेख हमालको अध्यक्षतामा नेराशिसंघको कार्यसमिति चयन

बेनी । लेखबहादुर हमालको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गर्दै नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठन म्याग्दीको १३ औं जिल्ला अधिवेशन आइतबार बेनीमा सम्पन्न भएको छ ।सर्बसम्मत चयन भएको समितिको उपाध्यक्षमा रमेशसिंह ठकुरी, महिला

बेनी–जोमसोम–कोरला सडकमा ८ वटा पुल निर्माण

म्याग्दी । कालीगण्डकी कोरिडोरअन्तर्गत बेनीदेखि कोरला नाका जोड्ने सडकमा ८ वटा मोटर चल्ने पुल निर्माण भएको छ । एकसय ८६ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत उक्त सडकमा एउटा पुल निर्माणको अन्तिम चरणमा पुगेको छ भने अन्य पुल

कृषि उत्पादन बृद्धिका लागि हरियाली मोडेल– योजना आयोगका पुर्ब उपाध्यक्ष डा. श्रेष्ठ

सिंगा । राष्ट्रिय योजना आयोगका पुर्ब उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले नेपालमा हरियाली मोडेलको कृषि फार्म प्रभावकारी हुने बताउनुभएको छ । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा शनिबार हरियाली ग्रुप प्रा.ली.को तेस्रो र हरियाली कृषि सहकारी

ताकमका जेष्ठ नागरिकलाई न्यानो कपडा बितरण

गोपाल आचार्यताकम । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकमका जेष्ठ नागरिकहरुलाई न्यानो कपडा बितरण गरिएको छ । चालु आर्थिक बर्ष २०७८÷७९ मा बिनियोजन भएको रु. एक लाख बजेटबाट साबिक वडाका १÷१ जना महिला र पुरुषलाई न्यानो कपडा खरिद गरेर उपलब्ध

वेष्ट पोइन्टको २९ औ वार्षिकोत्सव

बेनी । बेनीस्थित न्यु वेष्ट पोइन्ट आवासीय माध्यमिक विद्यालयले २९औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । बिहिबार एक कार्यक्रमको आयोजना गरी अतिथि, अतिथि, अभिभावक तथा शिक्षक कर्मचारीहरूको उपस्थितिमा विद्यालयले वार्षिकोत्सव तथा अभिभावक

रघुगंगामा पारिवारिक निजी वन संघ

बेनी । पारिवारीक निजी वन संघ, रघुंगगाको अध्यक्षमा धनबहादुर भण्डारी चयन हुनुभएको छ । भगवतिको शिब भ्यालीमा शुक्रबार सम्पन्न पालिका स्तरीय निजी बन किसानहरुको भेलाले भण्डारीको अध्यक्ष्इातामा संघको कार्यसमिति चयन गरेको हो । संघको

जोमसोममा सूचना बिभागको घुम्ति शिबिर सम्पन्न

जोमसोम । सूचना तथा प्रशारण बिभागको आयोजनामा दुर्गम हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा शुक्रबार घुम्ति शिबिर सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ मुस्ताङ शाखासँगको सहकार्यमा आयोजना भएको शिबिर दुई दिनसम्म सञ्चालन भएको थियो ।

हंशबाहिनी आधारभूत बिद्यालयको लाखौ रकम हिनामिना (भिडियो रिपोर्ट सहित)

बेनी , बेनी नगरपालिका–२ खबरामा रहेको हंशबाहिनी आधारभूत विद्यालयको रकम हिनिामिना भएको छ । लागत अनुमानभन्दा १० लाख बढी खर्च देखाएका विद्यालय प्रशासन, व्यवस्थापन र निर्माण समितिले भवन निर्माणका क्रममा सापटीवापत प्रयोग गरेको विद्यालयको छ लाख