ताकममा स्त्रीरोग सम्बन्धी स्वास्थ्य शिबिर

ताकम । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा बिहिबार स्त्रीरोग सम्बन्धी स्वास्थ्य शिबिर सम्पन्न भएको छ । धवलागिरी गाउँपालिकाको स्वास्थ्य शाखाले पाठेघरको मुखको क्यान्सर भएका बिरामी पहिचान गर्ने र पाठेघर खस्ने समस्या न्युनीकरणका लागि

अस्कारे खोलामा निर्माण भएको ट्रस पुलको उद्घाटन

मराङ । म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङको अस्कारे खोलामा ट्रस प्रबिधिको झोलुङ्गे पुल निर्माण भएको छ । धवलागिरी गाउँपालिकाको सहयोग र उपभोक्ताको श्रमदान गरि कुल रु. तीस लाख पचास हजारको लागतमा ३५ मिटर लामो पुल निर्माण भएको हो ।

किसानी माबीलाई सात थान कम्प्युटर हस्तान्तरण

धारापानी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानीमा रहेको किसानी माबीलाई बिहिबार सात थान कम्प्युटर हस्तान्तरण गरिएको छ । संगम म्याग्दीका अध्यक्ष दिपक पौडेल र प्रशासन तथा बित्त प्रमुख सुमी जिसीले बिद्यालयका प्रअ धु्रब भण्डारी र शिक्षक

गुर्जामा हिउँमा पुरिएर एक जना बेपत्ता

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा हिउँमा पुरिएर बिहिबार एक जना बेपत्ता भएका छन् । गुर्जाको सुकेलट्टे स्थित गोठमा बस्दै आएका ५० वर्षिय रामबहादुर छन्त्याल हिउँमा पुरिएर बेपत्ता भएका वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो

धान उत्पादन घट्यो

बेनी, । म्याग्दीमा यस वर्ष प्रमुख खाद्यबाली धानको उत्पादन घटेको छ । गत वर्षको तुलनामा शुन्य दशमलब ८९ प्रतिशतले धान उत्पादन घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ । क्षेत्रफल घटेको र भित्र्याउने समयमा बर्षातले पु¥याएको क्षतिले उत्पादनमा असर

हिमपात र बर्षातले कृषकलाई राहत

बेनी । म्याग्दीका कृषकहरुलाई बुधबारदेखि बिहानदेखिको हिमपात र बर्षातले राहत मिलेको छ । गत कात्तिक महिनादेखि बर्षात नहुँदा चिन्तित बनेका आकाशे पानीको भरमा खेती गर्दै आएका कृषहरुलाई राहत मिलेको हो । धवलागिरी गाउँपालिका–३ मुनाका करबहादुर

बेनीमा मेलमिलाप सम्बन्धी प्रशिक्षण

बेनी । बेनीमा बुधबार स्थानीय स्तरमा विवाद समाधानका लागि मेलमिलाप सम्बन्धी आधारभूत प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । बेनी नगरपालिकाको आयोजना र सुशासन तथा विकास प्रतिष्ठान (आईजीडी) प्राविधिक सहयोगमा पुष ७ गते देखि शुरु भएको तालिमको

पाखापानीलाई बालश्रममुक्त वडा घोषणा

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीलाई बुधबार बालश्रममुक्त वडा घोषणा गरिएको छ । पाखापानीमा आयोजित समारोहमा स्थानीय जनप्रतिनिधि, शिक्षक, आमा समूह, युवा क्लब लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले बालबालिकाहरुलाई कानुन

सञ्चारकर्मीको सामुहिक स्वास्थ्य बिमा

बेनी। म्याग्दी मिडिया सोसाईटीले १० जना पत्रकारहरुको सामूहिक स्वास्थ्य बीमा गरिदिएको छ । सोसाईटीको संस्थागत निर्णय अनुसार, संस्थामा आबद्ध पत्रकारहरुको एक बर्षको लागि स्वास्थ्य बीमा गरिएको हो । संस्थामा आबद्ध १० जना पत्रकारहरुको स्वास्थ्य

घारमा पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिबिर

घार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिबिर सम्पन्न भएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र म्याग्दीको आयोजनामा मंगलबार भएको शिबिरमा ९३ जना कृषकले सेवा लिएका छन् । १८६ वटा