आर्थिक अभावका कारण नवजात शिशूको उपचारमा समस्या

बेनी । आर्थिक अभावका कारण म्याग्दीको धवलागिरी गाउँपालिका–७ हिलापोखरीका एक नवजात शिशूको उपचारमा समस्या भएको छ । गत मंसिर १५ गते टकमाया परियारले जन्माएको बच्चाको मुटु र मृगौलामा समस्या देखिएपछि काठमाडौको शिक्षण अस्पतालमा उपचार लगिएको छ ।

न्यू धौलागिरिको साधारणसभा

तातोपानी । न्यू धौलागिरि बचत तथा ऋण सहकारी संस्थाको २२ औँ बार्षिक साधारणसभा बेनी नगरपालिका–४ सिंगा तातोपानीमा भएको छ । सहकारी रजिष्टारको कार्यालय पोखराका रजिष्टार उदयबहादुर पराजुलीले उद्घाटन गर्नुभएको साधारणसभा र सातौ अधिबेशनबाट

जन्मदिनको अवसरमा बिद्यार्थीलाई स्विटर र पोशाक बितरण

बेनी । बेनीका एक जना ब्यवसायीले बिद्यार्थीलाई स्विटर र पोशाक बितरण गरेर जन्मदिन मनाउनुभएको छ । बेनी नगरपालिका–९ मा जन्मिएर हाल बेनीको न्युरोडमा रहेको डि एण्ड जी फेन्सीका सञ्चालक दामोदर शर्माले बुधबार जन्मदिनको अवसरमा २६ जनालाई स्विटर र

म्याग्दीमै स्नातक तहमा सूचना प्रबिधीको अध्यापन हुने

बेनी । म्याग्दी बहुमुखी क्याम्पसमा जिल्लामै पहिलोपटक स्नातक तहमा सेमेस्टर प्रणाली अन्तरगत प्राविधिक शिक्षाको अध्यापन हुने भएको छ । यसैगरी शिक्षा शास्त्र संकायतर्फ स्नातक तहमा बिज्ञान बिषयको पनि अध्यापनका लागि त्रिभुवन बिश्व बिद्यालयले

बेनीमा पत्रकार आचार संहिता जागरण कार्यक्रम

बेनी । प्रेस काउिन्सल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सामाजिक सञ्जालको बिबेकशिल प्रयोग गर्न आग्रह गर्नुभएको छ । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको संयोजनमा बुधबार बेनीमा भएको पत्रकारिता आचार संहिता जागरण अभियान कार्यक्रममा अध्यक्ष

मान्द्रेढुङ्गाका युवा सामुहिक बंगुरपालनमा

मान्द्रेढुङ्गा । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मान्द्रेढुङ्गाका युवाले सामुहिक बंगुरपालन शुरु गरेका छन् । गण्डकी प्रदेश सरकारको मुख्यमैत्री जलवायु मैत्री नमुना कृषि गाउँ कार्यक्रमको सहयोगमा लेकाली बहुउद्देश्यीय कृषक समूह मार्फत

बाँसखर्कमा सुन्तला जात फलफुल खेती प्रबिधी सम्बन्धी स्थलगत तालिम

बाँसखर्क । पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा सुन्तला जात फलफुल खेती प्रबिधी सम्बन्धी स्थलगत तालिम सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र पर्वतको आयोजनामा पुष १८ र १९ गते सञ्चालन भएको तालिमको कृषि प्रसार अधिकृत बिश्वास काफ्ले, बाली

एमाले म्याग्दीको नवौ जिल्ला अधिबेशनका लागि ४५० प्रतिनिधी छानिए

बेनी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले म्याग्दीको यही पुष २३ गते हुने नवौ जिल्ला अधिबेशनका लागि ४५० जना प्रतिनिधी छनौट भएका छन् । छ वटा स्थानीय तह, ४५ वटा वडा, आयोजक र जनसंगठनबाट सर्बसम्मत प्रतिनिधी छनौट भएका हुन् । एमाले

बहराइनमा ज्यान गुमाएकाको परिवारलाई मोनाको सहयोग

बेनी । रोजगारको शिलसिलामा बहराईनमा ज्यान गुमाएका म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीका हिराबहादुर पाईजाको परिवारलाई म्याग्दी प्रवासी नेपाली संघ(मोना)ले रु ५० हजार आर्थिक सहयोग गरेको छ । प्रवासी भूमिमा नै ज्यान गुमाएका पाईजाको

बेनीमा बालबिवाह बिरुद्धको नाटक प्रर्दशनी

बेनी । म्याग्दीको बेनी सामुदायिक बिद्यालयमा बालबिवाह बिरुद्धको नाटक प्रर्दशनी गरिएको छ । गल्र्स फस्ट फण्डको सहयोगमा संगम म्याग्दीद्धारा सञ्चालित बालबिवाह न्युनीकरण परियोजना अन्तरगत नाटक प्रर्दशन गरिएको हो । जगन्नाथ आचार्यले लेखन तथा