धवलागिरीका गर्भवति र सुत्केरीलाई घ्यू र अण्डा

ताकम, म्याग्दीको धवलागिरी गाउँपालिकाले गर्भवति, सुत्केरी र दुई बर्ष सम्मका बच्चालाई पौष्टिक आहरा उपहार दिन थालेको छ । ‘सुनौला हजार दिनका आमासँग अध्यक्ष’ कार्यक्रम मार्फत पालिका भित्रका स्वास्थ्य संस्थामा तोकिएको समयमा गर्भपरिक्षण,

प्रेस चौतारी म्याग्दीमा बानिया, खड्का र बास्कुने पुरस्कृत

बेनी । प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीको अध्यक्षमा प्रताप बानिया चयन हुनुभएको छ । बेनीमा बुधबार भएको प्रेस चौतारीको पाँचौ जिल्ला अधिबेशनबाट बानियाको अध्यक्षतामा पछि एक सदस्य थप गर्नेगरी १५ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

बेनीको नगरसभाबाट संसोधित बजेट पारित

दश वटा वडामा एक एक वटा योजना थपिए, तातोपानीमा प्राकृतिक चिकित्सालय सञ्चालन गर्न बिस लाख बिनियोजन सजिना खड्काबेनी । म्याग्दीको बेनी नगरपालिकाको बुधबार भएको दशौ नगरसभाबाट चालु आर्थिक बर्ष २०७८÷७९ का लागि वडा स्तरमा दश वटा योजना थपेको छ ।

म्याग्दीका बिद्यालय तत्काल बन्द नहुने

बेनी । म्याग्दीका बिद्यालय तत्काल बन्द नहुने भएको छ । प्रमुख जिल्ला अधिकारी चिरञ्जीबी रानाको अध्यक्षतामा मंगलबार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले जिल्लाभित्र कोरोना संक्रमतिको संख्या न्युन भएकाले

म्याग्दी क्याम्पसको सञ्चालक समितिद्धारा पदभार ग्रहण

बेनी । म्याग्दी बहुमुखी क्याम्पसको नवनिर्वाचित सञ्चालक समितिका पदाधीकारी र सदस्यहरुले मंगलबार पदभार ग्रहण गरेका छन् । ३१ औ वार्षिकोत्सब तथा ११ औ अधिवेशनबाट निर्वाचित कार्यसमितिका अध्यक्ष सोमनाथ ढुङ्गाना लगायत पदाधीकारी र सदस्यहरुलाई

बेनीमा पृथ्बी जयन्ति र एकता दिबस मनाइयो

सजिना खड्का बेनी, । बेनीमा मंगलबार ३०० औ पृथ्बी जयन्ति तथा राष्ट्रिय एकता दिवस मनाइएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी म्याग्दीको आयोजनामा ¥याली र समारोहको आयोजना गरेर दिबस मनाइएको हो । राप्रपा म्याग्दीका अध्यक्ष बिरबहादुर थापा

बैंकका पाँच कर्मचारीलाई कोरोना संक्रमण

बेनी । नेपाल बैंक लिमिटेडको बेनी शाखामा कार्यरत ५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनाको लक्षण देखिएका उनिहरुको बेनी अस्पतालमा नमुना संकलन गरि पिसिआर परिक्षणको लागि पोखरा पठाएकोमा थियो । सोमबार सार्वजनिक रिपोर्टमा कोरोना

मुनामा क्षयरोग सम्बन्धी अभिमुखीकरण र माइक्रोस्कोपी क्याम्प

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनामा सोमबार क्षयरोग सम्बन्धी अभिमुखीकरण र माइक्रोस्कोपी शिबिर सम्पन्न भएको छ । क्षयरोगी पहिचानका लागि ४२ जनाको खकारको नमुना संकलन गरिएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । संकलित खकारको

असिनाले बाली नष्ट गरेपछि कृषक चिन्तित

बेनी, असिनाले हिउँदेबाली नष्ट गरेपछि कृषक चिन्तित भएका छन् । बेनी नगरपालिका– ३ मरेक, मुसुङ, छेपारे, डोले, बालम, मंगला गाउँपालिका–३, भाँक्रेपानी र ४ धापुङमा सोमबार साँझ असिना परेको थियो । बर्षात सहितको बेमौसमी असिनाले हिउँदेबाली र

एकै महिनामा ५७ लाख मृत्यु दाबी रकम भुक्तानी

बेनी । सिटिजन्स लाइफ इन्सोरेन्स कम्पनीले म्याग्दीमा एकै महिनामा रु. ५७ लाख भन्दा बढी मृत्यु दाबी रकम भुक्तानी गरेको छ । पुष ८ गतेदेखि आइतबारसम्म तीन जना बिमित मृतकका आफन्तलाई सो रकम भुक्तानी गरिएको सिटिजन्स लाइफ इन्सोरेन्स कम्पनीको बेनी