गठवन्धनका उमेद्वारले थाले घरदैलो

बेनी । सत्तारुढ गठबन्धनमा आवद्ध नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका उमेद्वारले म्याग्दीमा मतदाता भेटघाटका लागि घरदैलो अभियान थालेका छन् । गठबन्धनका प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली कांग्रेस म्याग्दीका सभापति खम बहादुर गर्बुजा

एमालेका उम्मेदवार घरदैलो र मतदाता भेटघाटमा

बेनी, । मंसिर ४ हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेका उमेद्वारहरुले म्याग्दीमा मतदाता भेटघाटका लागि गाउँ पसेका छन् । एमालेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार हरिकृष्ण श्रेष्ठसहित प्रदेशसभा (क)का उम्मेदवार

तित्तता मेटाएर चुनावी सहकार्यमा गठबन्धनका नेता कार्यकर्ता

बेनी, । नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधी श्रीप्रसाद रोका र नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रेशम जुग्जालीबीच गत बैशाखमा भएको स्थानीय तह निर्वाचनमा मालिका गाउँपालिकाको अध्यक्ष पदमा प्रतिस्पर्धा भएको थियो । पाँच महिनाअघिको

‘म्याग्दीको खेलकुदमा इतिहाँस बन्यो’

बेनी, २ कात्तिक । जिल्ला खेलकुद विकास समितिले नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता म्याग्दीको खेल क्षेत्रमा नया इतिहाँस बनेको जनाएको छ । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत बेनीको खुल्ला मञ्च खेलमैदानमा महिला भलिबल र कालीपुल कवर्डहलमा

पुलिसलाई हराउदै महिला भलिवलमा सशस्त्रले स्वर्ण पदक जित्यो

बेनी । विभागीय टिम सशस्त्र प्रहरीको (एपिएफ)ले नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगतको महिला भलिबलमा स्वर्ण पदक जितेको छ । बेनीको खुल्ला मञ्च खेलमैदानमा अर्को विभागीय टिम नेपाल पुलिस क्लवलाई एकका विरुद्ध तीन सेटले पराजित गर्दै

महिला भलिवलमा बागमति तेस्रो

बेनी । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला भलिबलमा बागमति प्रदेश तेस्रो भएको छ । म्याग्दीको बेनीमा बुधबार भएको खेलमा घरेलु टिम गण्डकीलाई एकका विरुद्ध तीन सेटले पराजित गर्दै बागमति तेस्रो भएको हो । बागमतिले दोस्रो, तेस्रो र

तारादेवीलाई तीन किर्तिमान सहित स्वर्ण

पोखरा, । म्याग्दीकी तारादेवी पुनले तीन राष्ट्रिय कीर्तिमानसहित नवौं राष्ट्रिय खेलकुदको भारोत्तोलनमा स्वर्ण पदक हात पार्नुभएको छ । पोखरामा जारी प्रतियोगिताको तेस्रो दिन महिला ८१ केजी तौल समूहमा ताराले स्न्याच, क्लिन एण्ड जर्क र कुलमा तीन

चिमखोलामा दन्तशिविर

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा सञ्चालित निशूल्क दन्त शिविरबाट करिव दुई सय जना लाभान्वित भएका छन् । हिमालयन परियोजनाको आयोजनामा असोज २९ देखि तीन दिनसम्म सञ्चालन भएको शिविरबाट १९७ जनाले सेवा लिएका वडा कार्यालयले जनाएको

नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको तेक्वान्दोमा पुलिस विजयी

बेनी, । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत तेक्वान्दो खेलमा विभागीय टिम नेपाल पुलिस क्लव विजयी भएको छ । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा म्याग्दीको बेनीमा मंगलबार सकिएको तेक्वान्दो प्रतियोगितामा ११ स्वर्ण, ४ रजत र १ कास्य पदक

नवौ राष्ट्रिय खेलकुदले उभार ल्याएको छ ः– सदस्य सचिव घिसिङ

बेनी । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले गण्डकी प्रदेशमा जारी नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताले खेलकुद जगतमा नयाँ उभार ल्याएको बताउनुभएको छ । म्याग्दीमा सञ्चालीत महिला भलिबल र तेक्वान्दो खेल अवलोकनका लागि मंगलबार बेनी