टोड्केमा खेलमैदान निर्माण शुरु

बेनी । म्याग्दीको पर्यटकीय स्थल टोड्केमा ‘हाइ अल्टिच्युड’ उच्च स्थानको खेलमैदान निर्माण शुरु भएको छ । समुन्द्रि सतहदेखि दुई हजार दुई सय मिटरको उचाईमा रहेको टोड्केमा रघुगंगा गाउँपालिकाले खेलमैदान बनाउन लागेको हो । उच्च स्थानको भूगोलमा

यस्तो छ बेनी जोमसोम सडकको पछिल्लो टाइमकार्ड

बेनी । बेनी–जोमसोम सडकको काभ्रेभिर खण्डमा दैनिक चार घण्टा यातायात बन्द गरिने भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाको सिफारिसमा जिल्ला प्रशासन कार्यालय मुस्ताङमा बुधबार बसेको सुरक्षा समितिको बैठकले म्याग्दीको सिमानामा पर्ने काभ्रे भिरमा

कालीगण्डकीको मोटरेबल पुल जोखिममा

बेनी । म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलस्थित मोटर पुल कालीगण्डकी नदीको निरन्तर कटानले जोखिमपूर्ण बनेको छ । पुलको पिलर नै नदी कटानले जीर्ण भए पनि सरोकारवाला निकायले संरक्षणमा चासो देखाएका छैनन् । सडक विभागले २०६२ मा पर्वतको मल्लाज र

म्याग्दीका कारोना संक्रमितको पोखरामा मृत्यु

बेनी । म्याग्दीका एक जना कोरोना भाइरसका संक्रमितको उपचारको क्रममा पोखरामा मृत्यु भएको छ । अन्नपूर्ण गाउँपालिका–७ की ६० बर्षीया महिलाको पोखरा स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा उपचारको क्रममा माघ २४ गते मृत्यु भएको स्वास्थ्य निर्देशनालय

तातोपानी कुण्ड बन्द हुँदा विद्यालय सञ्चालनमा समस्या

२५ माघ, म्याग्दी । मुख्य आयस्रोतका रुपमा रहेको तातोपानी कुण्ड बन्द हुँदा म्याग्दीको बेनी नगरपालिका–४ स्थित सरस्वती मावि सञ्चालनमा समस्या भएको छ । प्राकृतिक तातोपानीको कुण्डमा स्नान गर्न आउने बिरामीहरूले तिर्ने शुल्क र चन्दाबाट विगत १२

रक्तक्यान्सरबाट थलिएका बालकको उपचारमा समस्या

रुम । म्याग्दीको मालिका गाउँपालिका–२ रुमका रक्तक्यान्सरबाट थलिएका १० बर्षीय बालकको उपचारमा आर्थिक अभावका कारण समस्या भएको छ । काठमाडौको निजामती कर्मचारी (सिभिल) अस्पताल मा भर्ना भएका निश्चल बिश्वकर्माको उपचारमा आर्थिक अभाव भएको हो । पुष

काम खोज्दै आएका टंकलाल आफै होटल मालिक बने

गलेश्वर, काभ्रेको धुलिखेलका टंकलाल श्रेष्ठ २५ बर्षअघि कामको खोजीमा म्याग्दी आउनुभएको थियो । घरको कमजोर आर्थिक अवस्थाका कारण १५ वर्षको उमेरमा घर छोडेका ४० वर्षीय श्रेष्ठ अहिले करोडौ लगानी भएको होटलको मालिक बन्नुभएको छ । २५ बर्षअघी होटल

बिप्लप नेकपाका पुर्ब जिल्ला सेक्रेटरी जेलमुक्त

बेनी । नेत्रबिक्रम चन्द (बिप्लप) नेतृत्वको नेकपा म्याग्दीका पुर्व जिल्ला सेक्रेटरी रेशम सापकोटा आइतबार जेलमुक्त हुनुभएको छ । बि.स. २०७६ मंसिरमा प्रतिबन्धित अवस्थामा बेनपा–२ स्थित घरबाटै पक्राउ परेका सापकोटा जिल्ला अदालत म्याग्दीको

स्टेशनरी ब्यवसायीको बालगृहलाई सहयोग

बेनी । बेनीको म्याग्दी बालगृहका बालबालिकालाई आइतबार नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ म्याग्दीले शैक्षिक सामग्री सहयोग गरेका छन् । नवौ पुस्तक दिवस तथा सरस्वति पुजाको अवसरमा महासंघले नेपाल बाल संगठनद्धारा सञ्चालित बालगृहमा रहेका

कमेरेको अडितबाट दरबाङ–म्याग्दीखोलाको सुरुङ खन्न थालियो

दरबाङ । म्याग्दीको मालिका गाउँपालिका–६ मा दरबाङ म्याग्दीखोला जलबिद्युत आयोजनाको आइतबारदेखि सुरुङ खन्न शुरु भएको छ । प्रवासीको म्याग्देलीको अगुवाइमा धौलागिरि कालिका हाइड्रो लिमिटेडले निर्माण गर्न लागेको २५ मेगावाट क्षमताको