जेसिजका पदाधीकारीहरुलाई तालिम

बेनी । बेनी नगरपालिका–४ सिंगा तातोपानीमा म्याग्दी जेसिजका पदाधीकारीहरुका लागि शनिबार तालिम सम्पन्न भएको छ । म्याग्दी जेसिजका शाखा अध्यक्ष सन्दिप खत्रीको अध्यक्षतामा भएको तालिममा प्रमुख अतिथि शाखाका संस्थापक अध्यक्ष रमेशकुमार श्रेष्ठ,

प्रहरी नियन्त्रणबाट कसरी भागे मानब बेचबिखनका अभियुक्त ?

बेनी । म्याग्दीमा मानब बेचबिखन सम्बन्धी मुद्दाका एक जना अभियुक्त प्रहरीले नियन्त्रणमा लिएर कार्यालयमा ल्याउने क्रममा बाटोबाटै भागेका छन । नेपाल प्रहरीको मानब बेचबिखन ब्यूरोमा गत मंसिर ९ गते परेको जाहेरीका आधारमा बेनी नगरपालिका–३

पात्लेखेतमा युवा संघ र युथ फोर्स

बेनी । म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतमा नेकपा एमाले निकट राष्ट्रिय युवा संघ र युथ फोर्स गठन भएको छ । पात्लेखेतमा शनिबार भएको भेलाले साजन रोकाको अध्यक्षतामा राष्ट्रिय युवा संघको ४० सदस्यीय र टार्जन पाइजाको अध्यक्षतामा ३५ सदस्यीय

हिमपातले म्याग्दीको लेकाली क्षेत्र र मुस्ताङमा यातायात प्रभाबित

बेनी । हिमपातका कारण म्याग्दीको माथिल्लो लेकाली क्षेत्र र मुस्ताङ जिल्लामा यातायात सेवा प्रभाबित बनेको छ । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम र सदरमुकाम जोमसोम देखि जिल्लाका पाँच वटै स्थानीय तह र वडाका केन्द्र जोड्ने

मंगलाको १२ औ गाउँसभाबाट पाँच कार्यबिधी र एक वटा ऐन पारित

बाबियाचौर । म्याग्दीको मंगला गाउँपालिकाको बाहै गाउँसभा शुक्रबार बाबियाचौरमा सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाको अध्यक्षतामा भएको गाउँसभामा उपाध्यक्ष सिर्जना केसीले प्रस्तुत गर्नुभएको अल्या बजेट बाँडफाँट र बजेट संसोधन

म्याग्दीको लेकाली र उच्च पहाडी बस्तीमा बाक्लो हिमपात

बेनी । म्याग्दीको लेकाली र उच्च पहाडी बस्तीहरुमा बाक्लो हिमपात भएको छ । बिहिबार रातीदेखिको हिमपातले जनजिबन प्रभाबित भएको छ । यो याममा लेकाली क्षेत्रमा पाँचौ पटक र तल्लो क्षेत्रमो दोस्रो पटक हिमपात भएको हो । म्याग्दीको धवलागिरी

जनप्रतिनिधीको तलब वापत पाएको रु. बीस लाख सामाजिक क्षेत्रमा

पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले जनप्रतिनिधिको हैसियतमा सुबिधा वापत पाएको रु. बीस लाख भन्दा बढी रकमलाई सामाजिक काममा खर्चनु भएको छ । विपन्नको शिक्षा, स्वास्थ्य, विपद् ब्यवस्थापन, खेलकुद, संस्कृति

अन्नपूर्णका अध्यक्षद्धारा टिकोटका बिद्यार्थीलाई न्यानो कपडा बितरण

पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ स्थित टिकोट माबिका बिद्यार्थीहरुलाई बिहिबार गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले न्यानो कपडा बितरण गर्नुभएको छ । टिकोट माबिमा अध्ययनरत ७० जना बिद्यार्थीहरुलाई स्वीटर बितरण गर्नुभएको प्रअ ठगराज

मल्लाजमा वडा कार्यालय भवन निर्माण शुरु

मल्लाज, पर्वतको जलजला गाउँपालिका–२ माझफाँटमा वडा कार्यालयको भवन निर्माण शुरु भएको छ । जलजला गाउँपालिकाका अध्यक्ष यामवहादुर मल्ल ‘रामकृष्ण’ ले बुधवार भवनको शिलन्यास गर्नुभयो । भवन निर्माणका लागि गत बर्ष प्रतिरोपनी रु. छ लाखका दरले चार

पखेर जोड्ने निर्माणाधिन मोटरेबल पुल भासिन थाल्यो

तातोपानी, बेनी नगरपालिका–४ र मंगला गाउँपालिका–३ को सिमानामा पर्ने पखेर स्थित म्याग्दी नदीमा निर्माणाधिन पक्कि मोटरेबल पुल भासिन थालेको छ । ११७ मिटर लामो र ११ मिटर चौडाई भएको पुलको पखेर तर्फको ३५ मिटर लामो स्पाम –भाग) यही माघ १८ गते