‘अबको पाँच वर्ष म्याग्दी विकासमा स्वर्णयुग बनाउछौ,’– गठबन्धनका उमेद्वार
बेनी, । प्रतिनिधि र प्रदेशसभा सदस्य चुनावका लागि म्याग्दीमा पाँच दलीय गठबन्धनका उमेद्वारले अबको पाँच वर्ष म्याग्दीको विकासका लागि स्वर्ण युग बन्ने घोषणा गर्नुभएको छ ।
बेनी नगरपालिकाको रत्नेचौर, अर्जम, भकुण्डे र भकिम्लीमा शनिवार!-->!-->!-->…
