गुर्जाको ढुलढुनामा ट्रस पुल

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–१ ढुलढुना स्थित गुर्जा खोलामा स्टिल ट्रस पुल निर्माण भएको छ । गुर्जा हिमालको आधार शिविर र चरन खर्कमा जाने पदमार्गमा पर्ने ढुलढुना स्थित गुर्जा खोलामा पुल निर्माण भएको हो । उपभोक्ता समितिका अध्यक्ष

गुर्जावासीको सडक सपना

गुर्जा, म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका वासिन्दाले चन्दा संकलन गरेर डोजर किनेका छन् । गाउँमा सडक पु¥याउनका लागि गुर्जा विकास मञ्चको पहलमा चन्दा संकलन गरेर चुरेन कन्ट्रक्सन प्रा.ली.को नाममा एक्साभेटर किनेका हुन् । मञ्चका सचिव

मलिका–४ मा माओवादीबाट रेशम पुन वडा अध्यक्षका उमेद्वार

बेनी, । नेकपा माओवादी केन्द्रले म्याग्दीको मालिका गाउँपालिका–४ मा रेशम पुनलाई आसन्न स्थानीय तहको चुनावका लागि वडा अध्यक्षको उमेद्वार बनाउने भएको छ ।माओवादी केन्द्रको सोमबार बसेको वडा कमिटिको बैठकले च्युरीबोट निवासी पुनलाई वडा अध्यक्षको

गुड नेवर्सको स्थापना दिवस

बेनी, । गुड नेवर्स इन्टरनेशनल नेपाल म्याग्दीले सोमबार बेनी नगरपालिका–७ मा रहेको बालगृहलाई शैक्षिक सामग्री सहयोग गरेको छ । ३१ औ स्थापना दिवसको अवसरमा नेपाल बाल संगठन म्याग्दीद्धारा सञ्चालित बालगृहमा रहेका ११ जना बालबालिकाहरुका लागि रु.

मल्कवाङमा पाँच महिनापछि बिजुली बल्यो

बेनी । पहिरोले क्षति पुगेर बन्द भएको म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङ स्थित नन्दीवाङखोला लघुजलबिद्युत परियोजना पुननिर्माण गरि सञ्चालन भएको छ । केन्द्रिय प्रशारण लाइनको बिद्युत नपुगेको मल्कवाङको नन्दीवाङमा कात्तिक २ गतेको पहिरोले

म्याग्दीमा ८५ हजार मतदाता

बेनी, ः आगामी २०७९ बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि म्याग्दीमा ८५ हजार ३७५ जना मतदाता कायम भएका छन् । निर्वाचन आयोगले आइतबार सार्वजनिक गरेको विवरण अनुसार म्याग्दीमा आगामी चुनावमा ४१ हजार ४१४ जना पुरुष, ४३ हजार ९६०

सिएमसी म्याग्दीमा कडेल

बेनी, । म्याग्दीका सहकारी संस्थाहरुको प्रबन्धक तथा व्यवस्थापकहरु आवद्ध को–अपरेटिभ म्यानेजर्स क्लब (सिएमसी) म्याग्दीको प्रथम साधारणसभाबाट पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक प्रेमलाल कडेल (सदन)को अध्यक्षतामा कार्यसमिति चयन

युवा संघ जलजलामा दिलिप

बेनी, । राष्ट्रिय युवा संघ नेपाल जलजला गाउँपालिकाको आइतबार पर्वत बेनीमा भएको प्रथम अधिवेशनले दिलिपकुमार बरुवालको अध्यक्षतामा ५१ सदस्यीय कमिटी चयन गरेको छ । उपाध्यक्षमा कृष्ण पौडेल, सचिव विक्रम सुवेदी, सहसचिव मिजास फकामी, कृष्ण पौडेल र

प्रमुख पदमा महिलालाई उमेद्वार बनाउन अनेमसंघको माग

बेनी । अखिल नेपाल महिला संघ (अनेमसंघ) म्याग्दीले आसन्न स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा महिलालाई उमेद्वार बनाउन माग गरेको छ । बेनीमा शनिबार सम्पन्न आठौं जिल्ला सम्मेलनको बन्दसत्रबाट पारित भएको समसामयिक विषयको प्रस्तावमा प्रमुख पदमा

तातोपानीमा माछापुच्छ्रेको शाखारहीत बैंकिङ्ग सेवा

बेनी, । बेनी नगरपालिका–४, सिंगा तातोपानीमा आइतबार माछापुच्छ्रे बैंकको १५९ औ शाखा सहित सेवा शुरु भएको छ । वडा अध्यक्ष गोविन्दप्रसाद पौडेल, बैंकका गण्डकी प्रदेश प्रमूख निलम गौतम र जिवन कार्कीले सेवाको शुभारम्भ गर्नुभयो । तातोपानी बजार,