जलजलामा हात्तिपाइले विरुद्धको औषधी खुवाइदै

लामाखेत, । पर्वतको जलजला गाउँपालिकामा आगामी फागुन ११ गतेदेखि हात्तिपाइले रोग विरुद्धको औषधी खुवाउने तयारी भएको छ । पर्वत र बागलुङ जिल्लामा फागुन ११ देखि ५ दिन सञ्चालन हुने हात्तिपाइले रोग बिरुद्धको औषधी खुवाउने कार्यक्रमको तयारीका लागि

कपडा तथा सिलाई व्यवसायी संघको नयाँ नेतृत्व चयन

बेनी, । नेपाल कपडा तथा सिलाई व्यवसायी संघ म्याग्दी (प्रस्तावित म्याग्दी टेलरिङ व्यवसायी संघ)को नयाँ कार्यसमिति चयन भएको छ ।बेनी नगरपालिका–१ रत्नेचौरमा शनिबार सम्पन्न नवौ वार्षिक साधारणसभा तथा पाँचौ अधिवेशनबाट डम्बर बहादुर कार्कीको

एकिकृत अखिल नेपाल शिक्षक संगठनको अध्यक्षमा पाण्डे

बेनी, २८ माघ । एकिकृत अखिल नेपाल शिक्षक संगठन म्याग्दीको अध्यक्षमा हुमनाथ पाण्डे चयन हुनुभएको छ ।संगठनको शनिबार बेनीमा सम्पन्न सातौ जिल्ला सम्मेलनबा पाण्डे दोस्रो कार्यकालको लागि अध्यक्षमा चयन हुनुभएको हो । उपाध्यक्षमा गोविन्द शर्मा,

लामिछानेको यात्रा अनुभूति विमोचन

बेनी, । साहित्यकार चन्द्रबहादुर लामिछानेद्धारा लिखित पुस्तक ‘यात्रामा मेरो अनुभूति’को शनिबार बिमोचन गरिएको छ ।म्याग्दी साहित्य सञ्चारले मिलनचोकमा आयोजना गरेको कार्यक्रममा जलजला गाउँपालिका–२ का वडा अध्यक्ष प्रकाश जिसीले पुस्तकको बिमोचन

लुलाङमा सडक निर्माणमा मजदुर परिचालन

लमसुङ, । म्याग्दीको धवलागिरी गाउँपालिकाको वडा नम्बर २ लुलाङ जोड्ने सडक निर्माण गर्न मजदुर परिचालन गरिएको छ । डोजर चलाउदा पहिरोको जोखिम भएपछि श्रमदान र मजदुर परिचालन गरेर सडक निर्माण गर्न लागिएको हो । पहिरोको जोखिम र अन्य विकल्प नभएकाले

अनेरास्ववियुको सचिवमा म्याग्दीका पौडेलको उम्मेद्वारी

बेनी, । नेकपा एमाले निकट म्याग्दीका विद्यार्थी नेता प्रकाश पौडेलले अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (अनेरास्ववियु) को केन्द्रिय सचिव पदमा उम्मेदवारी दिनुहुनुे भएको छ ।अनेरास्ववियु गण्डकी प्रदेशका अध्यक्ष समेत रहेका पौडेलले सङ्गठनलाई

विज्ञान हाजिरीजवाफ प्रतियोगितामा प्रकाश मावि विजयी

बेनी, । दसौं अन्तर माविस्तरीय विज्ञान हाजिरीजवाफ प्रतियोगितामा बेनीको प्रकाश मावि प्रथम भएको छ । शैक्षिक उपलब्धि बढाउन र विद्यार्थीहरूले सिकेको किताबी ज्ञानलाई दिगो बनाउने उद्देश्यले प्रकाश माविको आयोजना र यूवा युवा रेडक्रस सोसाइटीको

रघुगंगाको पात्लेखर्कमा खेलमैदान निर्माण

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेको दुर्गम बस्ती पात्लेखर्कमा सुविधासम्पन्न खेलमैदान निर्माण भएको छ । स्थानीय सप्तऋषि युवा क्लबले रघुगंगा गाउँपालिकाको सहयोगमा खेलमैदान निर्माण गरेको हो । चालु आर्थिक बर्ष २०७९÷०८० मा

साथीको स्मृतिमा विद्यार्थीलाई पुरस्कार

देविस्थान, । म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानका तीन जना युवाहरुले साथीको स्मृतिमा भिम माविका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेका छन् । विज्ञान पुनको स्मृतिमा उहाँका साथीहरु सुवास पुन मगर, मेखु पुर्जा र सुमन घर्तिले दोस्रो

बेनी–गलेश्वर सडक दैनिक साढे छ घण्टा बन्द हुने

बेनी, । म्याग्दीको उत्तरी क्षेत्र हुदै मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडकको प्रवेश विन्दुमा पर्ने बेनी–गलेश्वर सडक दैनिक साढे छ घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीमा शुक्रबार बसेको बैठकले स्तरोन्नतिको कामलाई गति