विविध कार्यक्रम गरेर जनयुद्ध दिवस मनाइयो

बेनी । २८ औ जनयुद्ध दिवस सोमबार विभिन्न कार्यक्रम गरेर मनाइएको छ । तत्कालीन नेकपा माओवादीले वि.स. २०५२ फागुन १ गते देखि शशस्त्र विद्रोह शुरु गरेको दिनको सम्झनामा जनयुद्ध दिवस मनाउन सरकारले सार्वजनिक विदा समेत दिएको थियो । म्याग्दीमा

गलेश्वरमा सडक बत्ती जडान

गलेश्वर, । म्याग्दीको बेनी नगरपालिका –९ गलेश्वरमा सोमबार सडक बत्ती जडान गरिएको छ ।गलेश्वर शिवालय क्षेत्र विकास कोषले गलेश्वर बजारको २.५ किलोमिटर सडक र मन्दिर परिसरमा वत्ती जडान गरेको हो । सडक वत्तीको गलेश्वर शिवालय क्षेत्र विकास कोषका

दलित महिला जनप्रतिनिधीहरुको नेतृत्व विकास तालिम शुरु

बेनी, । बेनीमा सोमबार दलित महिला जनप्रतिनिधिहरुको नेतृत्व विकास तथा जातीय भेदभाव विरुद्धको अभियान सञ्चालन सम्बन्धी कार्यक्रम शुरु भएको छ ।सामाजिक विकास कार्यालयको आयोजनामा दुई दिनसम्म सञ्चालन हुने तालिममा म्याग्दीका ६ वटा स्थानीय तहका

बेनी अस्पतालमा जेरियाट्रिक वार्ड सञ्चालन

बेनी, । म्याग्दीको जिल्ला सदरमुकाममा रहेको बेनी अस्पतालले सोमबारदेखि जेष्ठ नागरिक उपचार कक्ष (जेरियाट्रिक वार्ड) सञ्चालन गरेको छ । अन्तरंग र बहिरंग सेवाका लागि जेष्ठ नागरिकहरुलार्ई छुट्टै कक्ष र जनशक्ति व्यवस्थापन गरेको अस्पतालले

जलजलाले ब्याकुहोलोडर किन्यो, सडक मर्मतमा परिचालन गर्ने

लामाखेत, । पर्वतको जलजला गाउँपालिकाले ब्याकुहोलोडर खरिद गरेको छ । चालु आर्थिक वर्ष २०७९÷८० को वार्षिक कार्यक्रम अनुसार डोजर खरिद गरेको हो । गत असारको गाउँसभाले सडक मर्मतका लागि पालिकाले आफ्नै डोजर खरिद गर्ने निर्णय गरेको थियो । बोलपत्र

गलेश्वरमा शिवरात्री मेलाको तयारी

बेनी । पश्चिमको पशुपतिनाथको रुपमा परिचित बेनी नगरपालिका–९ मा रहेको गलेश्वर मन्दिरमा यस वर्षको शिवरात्री मेलाको तयारी तिव्र बनाइएको छ ।गलेश्वर शिवालय क्षेत्र विकास कोषले २२ वटा उपसमिति गठन गरेर शिवरात्री पर्वको अवसरमा लाग्ने मेलालाई

गोरखाका उद्यमीलाई प्रविधि हस्तान्तरण

गोरखा,। गोरखाका उद्यमीहरुलाई आइतबार प्रविधि हस्तान्तरण गरिएको छ । पर्यटन तथा उद्योग कार्यालय गोरखाले आयोजना गरेको कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशम जुग्जालीले उद्यमीहरुलाई उपकरण वितरण गर्नुभएको हो ।

म्याग्दी क्याम्पसमा अखिल क्रान्तिकारीको सम्मेलन आयोजक कमिटि गठन

बेनी, । बेनीको म्याग्दी बहुमुखी क्याम्पसमा अनेरास्ववीयू क्रान्तिकारीको सम्मेलन आयोजक कमिटि गठन भएको छ । क्याम्पसमा आइतबार भएको विद्यार्थीहरुको भेलाले सन्दिप खत्रीको अध्यक्षतामा २५ सदस्यीय सम्मेलन आयोजक कमिटि गठन गरेको हो । भेलाले छिट्टै

म्याग्दीका प्रजिअ पौडेल सहित तीन जना साहित्यकार पुरस्कृत

बागलुङ,। म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल (तुलसीजी) सहित तीन जना श्रष्टा बागलुङमा पुरस्कृत हुनुभएको छ । धौलागिरि साहित्य प्रतिष्ठान बागलुङमा स्थापना गरिएको ‘काजी रोशन साहित्य पुरस्कार–२०७८ पटाक्षेप (उपन्यास) का लेखक टिका

लागु औषध मुद्दामा दोषी ठहर रोका पक्राउ

बेनी । दुई वर्षअघि लागु औषध सम्बन्धी मुद्दामा अदालतबाट दोषी ठहर भएका एक व्यक्तिलाई म्याग्दी प्रहरीले पक्राउ गरेको छ ।मलिका गाउँपालिका–५ घर भई हाल बेनी नगरपालिका–२ बस्ने डोलिन रोका (महेन्द्र)लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय