असिना पानीले खेतीबालीमा क्षति

बेनी,। म्याग्दीको रघुगंगा गाउँपालिकाको विभिन्न ठाउँमा शनिबार दिउँसो परेको असिनापानीले खेतीबालीमा क्षति पु¥याएको छ । असिनाले गहुँ, जौ, आलु, मकै बालीमा क्षति पुगेको हो । रघुगंगाको बेग, भगवति, पिप्ले र मौवाफाँट क्षेत्रमा असिना परेको

कृषकलाई गाइभैसी बस्ने रवरको गुन्द्रि वितरण

बेनी, । बेनी नगरपालिकाले कृषकहरुलाई क्याउ म्याट (रवरको गुन्द्रि) वितरण गरेको छ । बेनी नगरपालिकाको पशु सेवा शाखाले आधुनिक कृषि तथा पशुपंक्षी स्रोत केन्द्र मार्फत वडा नम्बर ६, ७, ८, ९ र १० का २२ जना कृषकहरुलाई काउम्याट वितरण गरेको हो ।

लायन्स कल्व अफ बेनी मल्लाजमा ढुङ्गाना

बेनी, । लायन्स क्लव बेनी मल्लाजको वर्ष २०२२÷२३ का लागि पुस्कल ढुङ्गाना अध्यक्षमा चयन हुनुभएको छ । पर्वत बेनीमा शुक्रबार सम्पन्न आठौ साधारणसभाबाट ढुङ्गानाको अध्यक्षतामा चयन भएको कार्यसमितिको सचिबमा हेमन्त बानिया र ट्रेसरमा दुर्गा भण्डारी

वाइसीएलद्धारा अर्थुङ्गे देउराली–थाकनपोखरी सडक मर्मत

बेनी । बेनी नगरपालिका–६ मा नेकपा (माओवादी केन्द्र)को भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल)ले शुक्रबार सडक मर्मत गरेका छन् । करिब ९ महिनादेखि अवरुद्ध बेनी नगरपालिका–६, अर्थुङे देउराली देखि थाकनपोखरी जोड्ने करिब १ किलोमिटर सडक श्रमदान

तीन जिल्लाका पाँच स्थानमा एकै पटक महायज्ञ

बेनी, । म्याग्दी, बाग्लुङ र पर्वतका पाँच स्थानमा एकै पटक महायज्ञ आयोजना गरिएको छ । नयाँ वर्ष २०७९ को अवसरमा पर्वतको जलजला स्थित कालञ्जर, बाग्लुङको रारायीकोट (पञ्चकोट), मालिका भगवती तथा गौशाला, म्याग्दीको सिद्धभूमी र गौश्वाँरामा

म्याग्दीमा टाइफाइड विरुद्धको खोप अभियान शुरु

बेनी। म्याग्दीमा पनि शुक्रबारदेखि टाइफाइड रोग विरुद्धको खोप लगाउने अभियान शुरु भएको छ । सरकारको देशब्यापी कार्यक्रम अन्तरगत म्याग्दीका ६ वटै स्थानीय तहमा एकै पटक खोप अभियान शुरु गरिएको हो । बेनीमा जिल्ला समन्वय प्रमुख देवेन्द्रबहादुर

बेनीमा नेपाल छन्त्याल संघको सातौ महाधिवेशन शुरु

बेनी। नेपाल छन्त्याल संघको सातौ राष्ट्रिय महाधिवेशन शुक्रबारदेखी म्याग्दीको बेनीमा शुरु भएको छ । संघको नयाँ नेतृत्व चयनका लागि दुई दिनसम्म सञ्चालन हुने महाधिवेशनको उद्घाटन गृहमन्त्री बालकृष्ण खाँडले गर्नुभयो । मन्त्री खाँडले छन्त्याल

खोलो तरेर लौरो नबिर्सन काँग्रेस कार्यकर्तालाई गृहमन्त्री खाँडको आग्रह

बेनी, गृहमन्त्री बालकृष्ण खाँडले वर्तमान सत्ता गठबन्धनप्रति पूर्ण विश्वास गर्न र ‘खोलो तरेर लौरो विर्सन नहुने’ बताएका छन् । नेपाली काँग्रेस म्याग्दीले शुक्रबार बेनीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्नुहुदै उहाँले

विद्याज्योतिमा अक्षयकोष स्थापना

मल्लाज, । पर्वतको जलजला गाउँपालिका–३ मल्लाज स्थित विद्याज्योति माविमा एक व्यक्तिले दिवंगत धर्मपत्नीको स्मृतिमा रु. दुई लाखको अक्षयकोष स्थापना गर्नुभएको छ । जलजला–४ घर भई हाल पोखरा मालेपाटन निवासी क्याप्टेन शिवबहादुर आचार्य क्षेत्रीले

कइनेखानीमा सडक उद्घाटन

धनिलाल गर्बुजाकुइनेखानी, । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८, कुईनेखानी गाउँ जोड्ने ग्रामीण सडक बुधबार उद्घाटन गरिएको छ । गाउँपालिकाको अति दुर्गम क्षेत्र मानिने गाउँमा पुगेको सडकको नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा