रघुगंगाको अध्यक्षको उमेद्वारमा माओवादीका चार जनाको दावी
बेनी। म्याग्दीको रघुगंगा गाउँपालिकाको अध्यक्षको उमेद्वार बन्न नेकपा माओवादी केन्द्रका चार जनाले दावी गरेका छन् ।
आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेकपा (माओवादी केन्द्र) बाट गाउँपालिका अध्यक्ष पदको उम्मेदवारका लागि दावी!-->!-->!-->…